मोटरसाइकल दु’र्घटनामा तीन प्रशिक्षार्थी प्रहरी जवान ग’म्भिर घा’इते

डोटी : डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी ग’म्भिर घा’इते भएकाछन् । तीन जना सवार म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दिपाय सिलगढी नगरपालिका– ४ सुनगणा (ट्राफिक कार्यालय नजिक) दु’र्घटना भएको हो ।

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका २० वर्षीय दल बहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्का ’घाइते भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए ।घा’इते तीनै जनाको अ’व’स्था ग’म्भिर रहेको छ ।

डोटीमा उपचार सम्भव नभएपछि उनिहरुलार्ई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं ल’ग्ने तयारी भैरहेको छ ।त्यस्तै आज साँझ ५ बजे भएको सो दु’र्घटनामा परि रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २४ का अनिस कोईरालाको मृ’त्यु भएको हो ।पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठ’क्कर दिदा मोटरसाईकलमा सवार कोईरालाको मृ’त्यु भएको हो ।

उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिनुभयो । सोही मोटरसाईकलमा सवार र’तुवामाई नगरपालिका ८ का २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बास्तोला गं’भीर घा’ईते भएका छन् ।

उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि बि एण्ड सी अस्पताल लगिएको छ । त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्काे को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठो’क्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घा’ईते भएका छन् । उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको छ ।