स्त्रीले सु’धार्नु पर्ने पाँच स्वभाव त्यसपछि बन्नेछ घर स्वर्ग

काठमाडौं- राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम राम्रो हुन्छ । अनि त्यसै गरी राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वर्गीय हुन्छ ।तर यी दुई जना मध्ये एक जना नराम्रो भयो भने दुवैको जीवन न’र्क समान हुन्छ ।

कतिपय मानिसहरूको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन न’र्क बनाउँछ । हामीले महिलाहरूमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदै छौँ, त्यसो त पुरुषहरू चाही सबै राम्रा हुन्छन् भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै स’मस्या आउन सक्छन् । यहाँ स्त्रीहरूको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

१. पतिलाई आफ्नो मात्रै ठान्ने- पति आफ्नो मात्रै हो वा उसको अरूसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई स’ङ्कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्व’स्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इ’ष्टमित्र, साथीभाइ तथा सहकर्मीबाट टाढा हुन बा’ध्य हुन्छन् ।

२. न’मिठो वचन बोल्ने-वचनको वाण निकै घा’तक हुने गर्दछ । चर्को र क’र्कश स्वरले सम्बन्धमा द’रार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरू निकै आ’घातपूर्ण हुने गर्दछन् । तर यसको ठिक वि’परीत, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अ’मृतमय बन्छ ।

३. मनि मा’इन्डेड अर्थात् पैसालाई मात्र महत्त्व दिने- आफ्नो श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने सोच भएका महिलाहरूले हरेक पुरुषलाई पैसा कमाउने मे’शिनबाहेक अरू केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाउँ लिएपछि आ’त्मीयता भन्ने कुरा हराउँछ। पैसाप्रति मात्रै आ’शक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै नि’रस बनाउँछन् ।

४.क’चकचे र रु’न्चे- सामान्य कुरामा पनि कि’चकिच गर्ने र रुन्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो अ’सर पारिरहेका हुन्छन् । दिनहुँको गनगन क’चकच र गु’नासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको सा’टो उसको जीवनलाई नि’राश र कु’ण्ठाग्र’स्त बनाउँछन् ।

५. ह’स्तक्षेपकारी स्वभाव- कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा ह’स्तक्षेप गर्न मन पराउँछन् । यसरी ह’स्तक्षेप गर्दा आफूले जि’तेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा नि’जत्व समाप्त हुन्छ भन्ने उनीहरूलाई अलिकति पनि ख्याल हुँदैन । अनि स्वत’न्त्रताविनाको जीवन नि’रस हुने नै भयो ।