म’हिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जान हुन्छ कि हुँदैन ? एक पटक अवश्य पढ्नुस् !

काठमाडौं- म’हिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ । यो म’हिनावारीमा दिएको छुट्टी हो । तिम्रो शरीर बाट र’ग’त जादा तिमि कमजोर हुन्छौ भनेर आ’राम दिएको छुट्टी हो । प्राचीन सं’स्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ।

म’हिनावारीमा तिमी कोहि एक भन्दा अ’पवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा सं’वेदनशिल हुन्छौ । पि’रि’य’ड’मा मन्दिर नजानु भनेको पु’रातन समाजमा मन्दिर टाढा हुन्थे । फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन ।मन्दिर नि’रा’हा’र शुद्ध भएर जाने गरिन्थ्यो ।

म’हि’नावा’रीमा मन्दिर नि’राहा’र नि’र्जल जादा घण्टौ सा’धना गर्दा तिम्रो स्वास्थ्यमा अ’सर पर्छ तिमी झन क’मजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो ।कालान्तरमा यो नि’षे’ध’को रुपमा बु’झियो । भारतमा का’म्ख्या मातालाई नै पि’रिय’ड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन् ।यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जो’गाउन नसके एउटा युग गु’माउनेछन् ।

तिमी म’हि’नावा’रीमा अ’छु’त वा अ’योग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे ज’न्माउने पनि तिमी/ना’री हौ । तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोणबाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बु’झेर मात्र प्रश्न गर । राम्रो लागेमा अवश्य शेयर गर्नुहोला ।