भागरथी ह’त्याप्रकरण: दिनेशले फेरे ‘बयान’, गाउँपालिकाका प्राविधिक कर्मचारीमाथि लगाए आरोप

काठमाडौं । बैतडीकी भा’गर’थी भ’ट्टको ह’त्याका अ’भि’युक्त दिनेश भट्ट यतिबेला दिपायलस्थित सु’धारगृ’हमा छन् । प्रहरीले उनैले ब’ला’त्का’र’पछि ह’त्या गरेको अनुसन्धानका आधारमा र्पु’पक्षका लागि अदालतको आ’देशमा सु’धारगृह राखेको हो । तर, सु’धारगृ’हमा रहेका दिनेशले यसअघिको ब’यान फे’रेका छन् ।

दिनेशले आफूले दिदी समानकी भा’गर’थीलाई ब’ला’त्का’र गर्न नसक्ने र ह’त्या पनि नगरेको भन्दै आ’फन्तहरुलाई भनेका छन् । आ’फन्तसँगको सम्पर्कपछि उनले ह’त्या अ’स्वी’कार गरेका छन् ।भा’गर’थी ह’त्या प्रकरणमा अर्कै व्यक्ति सं’ल’ग्न रहेको कतिपय स्थानीयको दा’बी रहेको छ ।

उनीहरुले आज पत्रकार स’म्मेलन गरी यसबारे जानकारी गराउने भएका छन् । बैतडीबाट का’न्ता चन्दले जानकारी गराए अनुसार दि’नेशले घटनामा आफ्नो सं’लग्न’ता नभएको र ड’र’ध’म्की’ले ब’यान दिन लगाएको बताएका छन् ।घ’टनामा दो’ह’डा के’दार गाउँपालिकाको प्राविधिक कर्मचारीको सं’ल’ग्न’ता’को विषय उ’ठेपछि भा’ग’रथी ह’त्या प्रकरणको अनुसन्धानबारे प्र’श्नहरु ते’र्सा’इएको छ ।

अ’भियु’क्त दिनेशले उनको नाम कि’टे’को बु’झिएको छ ।तर, घटनामा सं’ल’ग्न भएका अ’भियु’क्त दिनेशबारे प’त्ता लगाउने पाँच प्रहरी पु’रस्कृत भइसकेका छन् । केहीको ब’ढु’वा समेत भएको छ ।यसअघि दिनेशले प्र’तिशो’ध लिन ब’ला’त्का’र गरेको र अ’प’रा’ध खु’ल्ने ड’र’ले ह’त्या गरेको ब’यान दिएको प्रहरीले जानकारी दिएको थियो ।

भा’गर’थीले अ’प’रा’ध खो’लिदिने भ’यले दिनेशले घाँ’टी थि’चेर ह’त्या गरेको ब’यान दिएको प्रहरीले जानकारी दिएको थियो ।ह’त्याका आ’रो’पी दिनेश भा’गर’थीकै गाउँका भाई हुन् । उनी भा’गर’थी अध्ययनरत स’नात’न ध’र्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भा’गर’थी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।

प्रहरीले दि’नेशले ब’ला’त्का’र’को यो’जना पहिले नै ब’नाएर डेढ घन्टा अगाडि नै विद्यालयबाट नि’स्कि’एको र ज’ङ्गलमा कु’रे’र ब’सेको विषय सार्वजनिक गरेको थियो ।उनले बाटोमा भा’गर’थीलाई स’मातेको र प्र’ति’का’रका क्रममा दुवैबीच झ’डप भएको थियो । त्यसपछि झा’डी’मा ल’डाएको उल्लेख गरेको थियो ।

२१ माघमा बै’तडी दो’गडाके’दार गाउँपालिका ७ की १७ वर्षीया भा’गर’थी भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्या भएको थियो । उनको श’व २२ माघमा फेला परेको थियो ।ब’ला’त्का’र’पछि भा’गर’थीको घाँ’टी थि’ची ह’त्या ग’रिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आ’रो’पी दिनेश भ’ट्टको घ’टनाको १२ दिनपछि प’हिचा’न खु’ली १३ औं दिनमामात्र सार्वजनिक गरिएको थियो ।