शाकिराको गीतको नेपाली भर्सन टिकटकमा भाइरल, ‘एमाले ……..हो [भिडियो सहित]

को’लम्बियन पप गायिका शाकिरा र नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी एमालेबीच के साइनो छ ? तपाईं भन्नुहोला केही पनि छैन । त्यसो भए तपाईंले टिकटक हेर्ने गर्नुभएको छैन ।साकिराको सुपरहिट गीत ‘हि’प्स डो’न्ट लाइ…’ को बम्बु भर्सनबाट शुरूआती कोरस आवाजलाई झि’किएको छ ।

यो भ’र्सन शाकिराले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलको उद्घाटन स’मारोहमा गाएकी थिइन् ।नेपालका टिकटक प्रयोगकर्ताले शाकिराको आवाजलाई यसरी नेपालीकरण गरेका छन् ।ओ…ओ….ओ….ओ… ! एमाओवादी आलु हो ! आलु लेलो आलु लेलो !एमाले भा’तमा’रा हो !

यसको अन्तिम ला’इन ‘एमाले भा’तमारा हो…’ टिकटकमा अत्यधिक चर्चित बनेको छ । रमाइला-रमाइला प्र’तिक्रियाहरू आएका छन् । कतिले कांग्रेसले शाकिरालाई घु’स ख्वाएर एमालेवि’रुद्ध गीत गाउन लगाएको बताएका छन् त कतिले एमालेले साकिरालाई का’रबाही गर्न सक्ने भन्दै म’जाक गरेका छन् ।

हुन पनि झ’ट्ट सुन्दा ‘एमाले भा’तमा’रा हो’ भने झैं सुनिन्छ ।गीतको लि’रिकल भिडियोमा भने यी शब्दहरुलाई अंग्रेजीमा यसरी प्रस्तुत गरिएको छः Ba’mbooooOOOooo, Te’mbaleuoluwaaluweee, A’nubaleee le b’alooo, L’evanlevaaandaa l’aoooo. भिडियो