फेरि पनि पक्राउ परे ‘ह’नी ट्रया’प’ मा पा’रेर लाखौं ठ’गी गर्ने युवतीहरु

काठमाडौँ। महानगरीय अ’पराध महाशाखा काठमाडौंले ‘ह’नी ट्र्या’प’मा पुरुषलाई फ’सा’ई रकम अ’सुल्ने दुई जना युवतीसहित एक युवालाई पक्राउ गरेको छ। महाशाखाबाट ख’टिएको विशेष प्रहरी टो’लीले गेष्ट हाउसमा बोलाएर गो’प्य भिडियो खि’चेर ब्ला’क’मे’लि’ङ गर्ने भेरी नगरपालिका-६ जा’जरकोटकी संगिता साह ‘ऋतु’ र साँ’गा’चो’कगढ-१२ सिन्धुपाल्चोककी सुस्मिता गिरीलाई पक्राउ गरेको हो ।

त्यसैगरी उनीहरुले पी’डि’तलाई चे’क का’ट्’न लगाएका ता’डी गाउँपालिका-६ नुवाकोटका शंकर खनाललाई पनि पक्राउ गरेको छ । शाह र गिरी गोंगबुबाट पक्राउ परेका हुन् भने खनाल श्यम्भुबाट पक्राउ परेको महाशाखा प्रमृुख एसएसपी चन्द्रकुवेर खा’पुङले बताए ।

शाह र गिरीले दुई युवकलाई चावहिल स्थित गेष्ट हाउसमा भेट्न बो’लाई कोठामा सं’गैब’सी, संगै ब’से’को भिडियो गो’प्यरूपमा साथीलाई रे’कर्ड गर्न ल’गाई सो’ही भिडियो म्या’सेन्जर मार्फत पि’डि’तलाई प’ठाएर ब्ल्या’कमे’लि’ङ गरी पटक–पटक गरी नगद ८ लाख र शंकर खनालको नाममा ५ लाखको चे’क का’ट्’न लगाएका थिए ।

प्रहरी अनुसन्धानबाट उनीहरुको ध’न्दा नै यस्तै ब्ला’क’मे’लि’ङ भएको खु’ले’को छ ।गत साता मात्र महाशाखाले ‘ह’नी ट्र्या’प’मा सं’ल’ग्न दुई युवतीलाई पक्राउ गरेको थियो । महाशाखाले गत चैत ५ गते सु’र्खेत जिल्ला विरेन्द्रनगर–१० घर घ’ट्टेकु’लो, काठमाडौं बस्ने ३७ वर्षिया ला’लस’री शाही ‘ल’लिता’ र क’पन बस्ने ३७ वर्षिया क’ल्पना ह’मा’ललाई पक्राउ ग’रेको थियो ।