प्रचण्डलाई सुर्य थाको जवाफ- नि’राशाको सि’कार बन्दै आ’त्म’ह’त्या गर्न समेत पछि पर्दैनन् !

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आ’त्म’ह’त्या गर्ने ठो’कुवा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबि’रुद्ध प्रचण्डले दिनुभएको आ’पत्तिज’नक अभिब्यक्तिलाई लिएर थापाले यस्तो ठो’कुवा गर्नुभएको हो ।

‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बि’थोलि’एर पू’र्वाग्रह र द्वे’षको द’लदलमा यसरी भा’सिएको छ कि डि’प्रेस’नमा फ’स्दै जाँदा शायद यस्तैयस्तै म’नोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो स’मस्यामा परेका मानिसहरू असफलता र नि’राशाको सिकार बन्दै जान्छन् र समयक्रममा आ’त्म’ह’त्या गर्न समेत पछि पर्दैनन,’ थापाले भन्नुभएको छ ।

यस्तो छ प्रचण्डलाई थापाको जवाफ – एउटा भनाइ चर्चित छ, रि’साएको बिरालोले खा’बो चि’थोर्छ !पुष्पकमल दाहालको म’नोदशा क्रमशः बि’थोलि’एर पू’र्वाग्रह र द्वे’षको द’लदलमा यसरी भा’सिएको छ कि डि’प्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै म’नोदशा प्र’कट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो स’मस्यामा परेका मानिसहरू असफलता र नि’राशाको सि’कार बन्दै जान्छन् र समयक्रममा आ’त्म’ह’त्या गर्न समेत पछि पर्दैनन् ।

प्रचण्डलाई संभवतः यही प्रकारको स’मस्याले ग्र’स्त पारिरहेको छ कि !विगतमा दस बर्ष स’श’स्त्र आ’न्दो’लन गरेर १७ हजार नागरिकको जी’वनलीला स’माप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा ब’म ब्ला’स्ट र आ’गज’नी गरी बि’ध्वं’स पारेर देशलाई ५० बर्ष पछाडि ध’केल्ने कृ’त्य गर्दा, अनि हिं’सा म’च्चाउँदा उहाँलाई कसले पालित पो’षित गरेर कहाँको पावनभूमिमा सु’रक्षित गरेको थियो ?

नो’यडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गो’रखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँ’दे स’मझदारी कहाँ भएको थियो ?उहाँले कसको सु’रक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जि’विकोपार्जन गर्नुभएको थियो ?

नेपालका वि’द्रो’ही नेता कहाँ र कसको पो’ल्टामा पा’लितपो’षित र सु’रक्षित थियो ९।५ बर्षसम्म ? कहाँ कस्तो कायलनामा का’गज गरेर त्यस्तो सु’विधा, सत्कार र सु’रक्षा प्राप्त भएको थियो म’हाशयलाई ?आज धेरै ब’कबक न’गरेर ऐ’नामा आफ्नो अनुहार हेर्दा र राष्ट्रवि’रूद्द गरेका तमाम अ’परा’धमा प’श्चाताप गर्दा बरू मा’नसिक शा’न्ति मिल्थ्यो होला कि ?

आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हे’क्का रा’खेर ल’ज्जाबोध गर्नु श्रे’यस्कर होला ! त’थ्यहीन र दु’राशयपूर्ण आ’रोप र गा’लीग’लोज त कसैले सुन्दैन, प’त्याउँदैन र विश्वास पनि गर्दैन ।