जु’वाडे र मि’टरब्याजीको पैसामा हेलिकोप्टर सयर गर्दै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा च’र्को स्वरमा सु’शासन र विधिको बारेमा भाषण गर्दछन् । तर, ब्यवहारमा उनी वि’वादित ब्यक्तिहरूको घे’रामा छन् भन्ने कुरा मिटरब्याजी र जु’वा खेलाउनेहरूको खर्चमा हेलिकोप्टर सयर गरेका घटनाले पुष्टि गरेको छ।

२०७७ फागुन ७ मा बीपी स्मृति भवन नुवाकोटको उद्घाटनका क्रममा गगन थापा मि’टरब्याजी र जु’वा खेलाउने शैलेश श्रेष्ठ र उनका सहयोगी युवराज घले ९सा’नोभाइ०को खर्चमा हेलिकोप्टरमा गएको खुलेको छ। गगन थापालाई हेलिकोप्टरमा नुवाकोट लगेको तस्बिर शैलेश श्रेष्ठले सामाजिक संजाल फेसबुकमै राखेका छन्।

शैलेश श्रेष्ठ र युवराज गुरुङ इ’न्काउ’न्टरमा मा’रिएका गु’ण्डानाइके कुमार श्रेष्ठ ‘धैं’टे’को स’मूहमा आवद्ध थिए । गु’ण्डानाइके कुमार धैंटेलाई प्रहरीले इ’न्काउ’न्टरमा मा’रेपछि ति’तरबितर भएको उक्त स’मूह पुनः स’ल्बलाउन था’लेको प्रहरी श्रोत बताउँछ ।

घैंटे स’मूहमा आ’वद्ध रहेका युवराज घले गुरुडले २०७७ कात्तिक २६ मा डि’स्कोमा सेयर मागेको र नदिएपछि हिंडेन डि’स्को काठमाडौंका संचालक राज गुरुडमाथि सां’घा’ति’क आ’क्र’म’ण गरेका थिए। युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ (राज) लाई उक्त स’मूहले आ’क्र’म’ण गरेका थिए ।

घलेले पे’स्तोल देखाएर डिस्कोको वि’नालगानी सेयर मा’गेका थिए। राजले सेयर नदिने भनेपछि घले स’मूहले उनीमाथि आ’क्र’म’ण गरेको थियो। बु’ले’टप्रु’फ ज्याकेट लगाएर हिंड्ने युवराज गुरुङ वि’नालगानी डिस्कोदेखि विभिन्न ठाउँमा सेयर माग्ने र नदिए आ’क्र’म’ण गदैआएका छन् ।

घैटे मा’रि’ए’पछि उनलाई शैलेश श्रेष्ठले मि’टरब्याजमा लगाएको पैसा उठाउनेदेखि अ’वैध रुपमा संचालन गरेका क्र’सर उद्योगमा पनि परिचालन गरेको उ’जुरी प्रहरीमा परेको जानकारी हुन आएको छ ।घेटे इ’न्का’उ’न्ट’र घटनामा प्रहरीलाई ध’म्की दिएको आरोपमा युवराज घलेलाई नवाकोटबाट पक्राउ गरी मु’द्दा च’लाएर तीन बर्ष जे’ल सं’जाय भएको थियो ।

उनीसँग हा’तह’ति’यार र बु’लेटप्रु’फ ज्याकेटसमेत फेला परेपछि जे’ल स’जा’य भएको थियो। युवराज घलेको काम नै विनालगानी डिस्को र ला’उन्जमा सेयर माग्ने र नदिए पे’स्तो’ल देखाएर त’र्साउने काम गर्दै आएको पी’डि’तहरू बताउँछन् । अहिले पनि काठमाडौंदेखि नुवाकोट र धादिङका ठे’क्कापट्टामा उनले गु’ण्डाग’र्दी गरी अ’सु’ली गर्ने गरेको गु’नासो प्राप्त भएको छ।

अ’वै’ध क्र’सरको बि’रोध गर्दा स्थानीयमाथि आ’क्र’म’ण:गगन थापालाई हेलिकोप्टर सयर गराएर आफ्ना अ’वै’ध क्रि’याक’लाप नि’र्वाध संचालन गर्दैआएका शैलेश श्रेष्ठ अ’वै’ध क्रसर संचालक पनि हुन् । अ’वै’ध रुपमा क्रसर संचालनको बि’रोध गर्ने नुवाकोटका सन्तोष राई र अनिश राईमाथि खुं’डा प्र’हा’र गरेको आरोपमा श्रेष्ठवि’रुद्ध नुवाकोट प्रहरीमा २०७७ साउन ३ मा उ’जु’री दर्ता भएको थियो।

पी’डित पक्षले श्रेष्ठबिरुद्ध उ’जुरी दर्ता गरेका थिए । नुवाकोटको लिखु गाउँपालिका ४ ग’णखारमा सञ्चालित क्षेत्रपाल क्र’सर उद्योगले मे’सिना प्रयोग गरी बालुवा झि’किरहेकोले स्थानीयले पनि बालुवा नि’काल्नुपर्छ भन्नेमा वि’वाद च’र्केपछि झ’डप भएको थियो ।

श्रेष्ठको क्र’सर उद्योगले रातको समयमा ता’दीखोलाबाट ए’क्स्काभेटर प्रयोग गरेर बालुवा झि’क्ने गरेको थियो भने स्थानीयले पनि सोही ठाउँमा हा’तेऔ’जार हालेर बालुवा झि’केका थिए। क्र’सरवालाले स्थानीयलाई बालुवा झि’क्न नदिएपछि वि’वाद हुँ’दा शैलेश श्रेष्ठले खुं’डाले आ’क्र’म’ण गर्दा अनिस राई र सन्तोष राई ग’म्भीर घा’इते भएका थिए।

श्रेष्ठले स्थानीय राजनीतिक प’हुँचका आधारमा स्थानीय प्र’शासन, प्रहरी र स्थानीय तह, जिल्ला समन्वय समितिलाई प्र’भावमा पारी स्काभेटर प्रयोग गरी बालुवा नि’काल्ने गरेका छन् ।नियम अनुसार क्र’सर उद्योग घ’रेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्नेमा श्रेष्ठले लिखु गाउँपालिकाका जनप्रतिनिधिलाई प्र’भावमा पारी ढुंगा, गिटी र बालुवा नि’काल्ने गरेका छन् ।

स्थानीयलाई खं’डाु प्र’हा’र गर्ने श्रेष्ठलाई नुवाकोट कांग्रेसका सभापति ज’गदिशनरसिंह केसी र गगन थापाको संरक्षण रहेकाले उनीमाथि प्रहरीले उ’जुरु दर्ता हुँदा पनि नियन्त्रणमा न’लिई छा’डिदिएको थियो ।ज्वाँई गगन र काकाससुरा जगदिशनरसिंह केसीको संरक्षणमा नै घैं’टेका सहयोगी शैलेश श्रेष्ठले अ’वै’ध क्र’सर संचालन गर्ने गरेको नुवाकोटका कांग्रेसज’नले नै भन्दैआएका छन्।

मि’टरब्याजी, जु’वा खेलाउने र अ’वैध क्रसर संचालन गर्ने श्रेष्ठको प्रहरीका उच्च अधिकारीसँग पनि साँ’ठगाँ’ठ रहेको उनको फेसबुकबाट पनि खु’लासा हुन्छ। उनले जो–जो प्रहरीका अधिकारी स’रु’वा वा ब’ढु’वा हुन्छन्, तुरुन्तै फेसबुकमा तस्विर राखेर बधाइ दिइहाल्छन् ।

कतिपय प्रहरी अधिकारीसँग सँगै बसेको फोटो पनि उनले पोष्ट गर्ने गरेका छन् ।अ’परा’ध महाशाखाका एसएसपी चन्द्रकुबेर खा’पुङलाई ब’ढुवा हुनासाथ उनले ब’धाइ दिएका छन्। प्रहरीका उच्च अधिकारीसँग बसेको फोटो समेत सामाजिक सं’जालमा राखेर उनले आफ्नो प’हुँच देखाउने गरेका छन्।

ठाउँ फे’र्दै जु’वा अ’खडा संचालन:यसैगरी काठमाडौंका टो’लटोलमा मि’नी क्या’सिनो संचालन भइरहेका छन् । कोरोना म’हामारीले क्या’सिनो संचालन हुन सकेका छैनन् । भए पनि नेपालीलाई क्या’सिनो प्रवेश नि’षेध भएकाले घर घरमा जु’वा अ’खडा च’ल्ने गरेको छ।

यसरी जु’वा अ’खडा संचालन गर्नेमा राज भन्ने भुवन श्रेष्ठ अ’ग्रपंक्तिमा रहेको प्रहरी श्रोत बताउँछ ।काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उनले जु’वा अ’खाडा संचालन गर्दै आएका छन् । भक्तपुर प्रहरीले श्रोत नखुलेको ४२ लाख रुपैयाँसहित २०७७ फागुन २७ मा सुमन घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

महानगरीय प्रहरी बृत्त थि’मिको टो’लीले मध्यपुरथिमि(३ कौ’शलटारस्थित अरनिको राजमार्ग सडकमा जाँ’चको क्रममा दोलखा घर भई हाल सू’र्यविनायक नगरपालिका-३ बालकोट रो’ज भि’लेज बस्ने सुमन घिमिरेको साथबाट सो रकम ब’राम’द गरेको थियो।

उक्त रकमको श्रोत घिमिरेले खु’लाउन नसकेपछि प्रहरीले उक्त रकम घिमिरेले जु’वाबाट जि’तेको निष्कर्ष नि’काली अनुसन्धान अ’गाडि बढाएको थियो । कोटेश्वर, चक्रपथ, बालाजु, नयाँबजार, विशालबजार, धुम्बाराही, भक्तपुर जस्ता विभिन्न ठाउँमा भुवन श्रेष्ठले जु’वा खे’लाउने गरेकोउ’जुरी पनि प्रहरीमा परेको श्रोत बताउँछ ।

श्रेष्ठले प्रहरीसँग से’टिङ गरी जु’वा खेलाउने गरेको प्रहरी श्रोत बताउँछ । श्रोतका अनुसार, काठमाडौंमा जु’वा खे’लाउने स’मूहमा राजकुमार अधिकारी ‘ख’रानी’ र भुवन श्रेष्ठ ‘राज’ मुख्य हुन् । ख’रानीले पनि ठाउँ फेरी फेरी जु’वा खे’लाउने गरेका छन् ।उनले त पि’कनिकको ब’हानामा धुलिखेल, ककनी लगेर पनि जु’वा खे’लाउँदै आएको श्रोत बताउँछ। आजको साँघु साप्ताहिमा खबर छ ।