दुर्गाप्रसादलाई क्ष’तिपूर्ति दिन कोलकाता उच्च अदालतद्वारा पश्चिम बंगाल सरकारलाई आ’देश

भारतको कोलकातास्थित उच्च अदालतले ४० वर्षसम्म भा’रतीय जे’लमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्ष’तिपू’र्ति उपलब्ध गराउन सरकारलाई आ’देश दिएको छ। कोलकाता उच्च अदालतका न्या’याधीशहरु थो’ट्टाथिल बी ना’यर राधाकृष्णन् र अ’नि’रुद्र रोयले सोमबार दुर्गाप्रसादका परिवारबाट मा’ग भए का’नुनअनुसार क्ष’तिपूर्ति दिन आ’देश गरेका हुन्।

४० वर्षको जे’ल जीवनपछि आइतबार स्वदेश फर्किएका दुर्गाप्रसाद अहिले परिवारसँग बसिरहेका छन्। उनको मा’नसिक अवस्था ठीक नभएकाले परिवारले उपचारका लागि अस्पताल लै’जान परामर्श गरिरहेको बताइएको छ। कोलकाता उच्च अदालतका न्या’याधीशद्वय ठो’टविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आ’देशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रो’हवरमा शनिबार उनलाई दमदम का’रागा’रले रि’हा गरिदिएको थियो ।

कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उ’द्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पो’र्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आएका हुन् । लामो अवधि जे’ल’मा शा’रीरिक र मा’नसिक या’तना पाएका कारण उनको स्वास्थ्य अवस्था ना’जुक देखिएको छ । उनि कम बोल्छन् र ए’कोहोरिन्छन् ।

अदालतले मा’नसि’क स्वास्थ्यको कारण जनाउँदै रि’हा’इको आ’देश दिँदा ६:६ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उनका भाइ प्रकाशचन्द्रले बताए । उनको मु’द्दाको अ’न्तिम फै’सला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिएका छन् ।बुवा च’म्पाखर र आमा ध’नमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिएका थिए ।

हाल बुवा र माइला भाइको नि’ध’न भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी उनलाई व्य’ग्रता’पू’र्वक पर्खिरहेका छन् ।भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो । १९ वर्षको उमेरमा तो’री बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने नि’हुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए ।

दार्जिलिङमा उसबेला गो’र्खाल्याण्ड प्राप्तिका लागि हिं’सा’त्मक आ’न्दो’लन च’लिरहेको अवस्था थियो । खो’ज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन । “कतैबाट खबर नआएपछि दाजु आ’न्दो’लन’मै मा’रि’नुभयो होला भन्ने घरपरिवारमा लागेको थियो”, भाइ प्रकाशचन्द्रले भने, “चालीस वर्षपछि ब’ङ्गाल रेडियो क्लबका माध्यमले उनी जे’ल’मा जी’वितै रहेको खबर आयो ।”

हुन त विसं २०६९ मा दीपक जै’शी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जे’लमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर यता घरमा भने बे’पत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले म’जा’क गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको स’त्यता जाँ’च्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् ।

द’मद’म का’रागा’रमा सँगै बसेका पश्चिम ब’ङ्गालकै मेदनीपुर जिल्लाका दा’धेश्या’म दा’स नाम कै’दी’ले दुर्गाप्रसादको अवस्था र प’हिचानबारे पहिलोपल्ट जे’ल बाहिर खबर ल्याएका थिए । दा’सले ब’ङ्गाल रेडियो क्ल’बमा नेपालका दुर्गाप्रसाद नामका कै’दी चार दशकदेखि बि’ना सुनुवाइ बसिरहेको खबर पुगेपछि मिडियामा समाचार छा’पि’न थालेका हुन् ।

उनलाई अहिले जे’ल बाहिर ल्याउन रेडियो क्ल’बको भू’मिका महत्वपूर्ण रहेको प्रकाश चन्द्रले बताएका छन् ।दा’र्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आ’श्रय लिएर बसेका थिए, त्यही घरकी प’त्नीको चियाबा’रीमा वि’भ’त्स ह’त्या भएपछि त्यसको दो’ष उनीमाथि थो’परि’एको थियो । तर उनिमाथि ल’गाइएको आरोप झु’ठो भएको बताइएको छ ।

प्रहरीमा झु’ठो आरोप दर्ता भएपछि क’थि’त पी’डि’त’का तर्फबाट एकपल्ट पनि मु’द्दा फ्लो’अ’प नभएको र बि’ना सुनुवाइ स’जा’य सुनाउँदै दुर्गाप्रसादलाई का’रा’गा’र सा’र्दै द’मद’ममा पुर्याइएको पाइएको छ ।ह’राएका मानिसको खो’जीमा स’घाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्ल’बसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए ।

घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा हुन् । उनि सात वर्षकै हुँदा बुवा च’म्पाख’रको नि’धन भएको थियो । दु’र्घटनामा परी आमा धनमायाको एउटा हात का’टे’र फा’ल्नुपरेको थियो ।रातभरि अ’निँ’दो अवस्थामा गाडी च’ढेर काँकडभिट्टा आइपुगेका दुर्गाप्रसादले पत्रकारसँग हाँसो सा’ट्ने र थोरै बोल्न मात्र सक्छन् । उनले सेतो कमिज र ख’रानी कलरको ट्रा’उजर लगाएका थिए । उनका भाइ प्रकाशचन्द्रले इलामबाट थप आ’फन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मि’लन गराएर आजै घर पुर्याइने बताएका छन् ।