फेरि कोरोना संक्रमणको जो’खिम बढ्न सक्ने भन्दै सरकारले दियो यस्तो निर्देशन

काठमाण्डौ । छिमेकि मु’लुक भारतमा कोरोना संक्रमण ति’ब्र गतिमा फै’लिएपछि नेपालमा फेरि कोरोना संक्रमणको जो’खिम ब’ढ्न सक्ने भन्दै सरकारले सतर्कता अ’पनाउन देशभरका स्वास्थ्य म’न्त्रालयमातहतका सबै कार्यालयलाई नि’र्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स’र्कुलर जारी गर्दै भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण ब’ढिरहेकाले नेपालमा पनि ब’ढ्नसक्ने जो’खिमलाई दृ’ष्टिगत गर्दै संक्रमणको रो’कथाम र नियन्त्रणको कामलाई प्र’भावकारी बनाउन मन्त्रालयका मा’तहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य सं’घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्षमा स’तर्कता अपनाउन निर्देशन दिएको छ। भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्व’रो आएका यात्रुको म’लेरियाको आ’रडीटी प’रीक्षण गर्न र को’भिड–१९ को ए’न्टिजेन परीक्षणसमेत गर्न निर्देशन मन्त्रालयले दिएको छ।

मन्त्रालयका स’र्कुलरमा यसरी परीक्षण गर्दा संक्रमण दे’खिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सं’घसंस्थासँग स’मन्वय गर्न भनिएको छ। यस्तै विदेशबाट आएका व्यक्तिलाई क्या’रेन्टिनमा राख्न र रो’गको नि’गरानीलाई चु’स्तदुरुस्त पार्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले सं’क्रमण खोजी गर्न र क’न्ट्याक्ट टे«सिङको कार्यलाई पनि ब’ढाउन निर्’देशन दिएको छ। सबै अस्पताल र स्वास्थ्य संस्थामा म’हामारी व्यव’स्थापनका लागि आवश्यक तयारी राख्न पनि स’र्कुलरमा निर्देशन दिइएको छ। मन्त्रालयले स्थानीय तहलाई संक्रमणको उ’च्च जो’खिम क्षेत्र प’हिचान गरी ‘स’मुदायस्तरमा को’भिड–१९ को गरिने ए’न्टिजे’न परीक्षण प्रक्रियासम्बन्धी मा’र्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार नेपालमा पनि सक्रमण ब’ढ्न सक्ने अवस्थालाई दृ’ष्टिगत गर्दै देशभर सभा, जु’लुस, र्या’ली, भेला, ज’मघट, गो’ष्ठी, बैठक र भी’डभाड हुने कार्य नगर्न– नगराउन निर्देशन दिएको थियो। भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्या’निटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले आ’ग्रह गरेको छ।