कोलोराडोको ग्रोसरी स्टोरमा अ’न्धाधु’न्द गो’ली चलाउँदा ला’शको चा’ङ, प्रहरी अधिकारी सहित यति धेरै मा’रीए

वासिंटन डिसी – को’लोराडोको बो’ल्डरमा ग्रो’सरी स्टोरमा भएको गो’लीका’ण्डमा प्रहरी अधिकारीसहित मृ’तकको संख्या १० रहेको प्रहरीले पुष्टी गरेको छ । ब’न्दु’क’धा’री’ले ग्रो’सरी स्टोरमा अ’न्धा’धु’न्द गो’ली च’लाउँदा ला’शको चा’ङ लागेको थियो ।

सं’दि’ग्ध ब’न्दु’क’धा’री’लाई नियन्त्रणमा लिइएको छ भने नाम अझै सार्वजनिक गरिएको छैन । ब’न्दु’क’धा’री पनि घ’ट’नामा घा’इ’ते भएको जनाइएको छ ।स्थानीय समय अनुशार दिउसो पौने ३ बजे घ’टना भएको र गो’ली च’लेको केही मिनेटमा नै प्रहरी घ’टना’स्थ’लमा पुगेको जनाइएको छ ।

मिडियाहरुले श’रिरको मा’थिल्लो भा’ग नां’गो रहेको सं’दि’ग्ध आ’क्र’म’ण’का’री’लाई ह’त’क’डी लगाएर बाहिर नि’कालेको भिडियो प्रशारण गरेका छन् ।उसको दाया खुट्टा ढा’कि’ए’को र र’ग’त’ले ल’त’प’ति’ए’को थियो । लगत्तै एम्बुलेन्समा उसलाई अस्पताल लगिएको थियो ।