Breaking: अष्टेलियाको हो’बार्टबाट हेम विश्व बे’पत्ता, प्रहीलाई खवर गर्न अनुरोध !

होबार्ट । तास्मानिया प्रहरीले विगत ६ दिन देखि ह’राई रहेका नेपाली भाषी हेम विश्वको खो’जिको लागि सहयोग गर्न सार्वजनीक अ’पिल गरेको छ । ६ दिन अघि उनी ग्ले’नोर्चीमा देखिएकाे प्रहरीले उल्लेख गरेको छ ।ता’स्मानिया प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा सू’चना जा’री गरी ह’राएका भनिएका हेमको हुँ’लीया खुलाएको छ ।

प्रहरीको सूचनामा भनिएको छ “उनी २६ बर्षका हुन र उनलाई स्वास्थ्यका कारण सहयोगको आवश्यकता पर्नै देखिन्छ ।” उनी १५५ सेन्टिमिटर अग्ला र पा’तलो जै’तुनरंगको क’लर भएका छन् ।प्रहरीले थप खु’लाएको छ “उनी नेपाली मु’लका हुन तर उनी कम मात्र अंग्रेजी बोल्छन ।

यदि तपाईंले हेमलाई देख्नु भएको छ वा जान्नु भएको छ १३१४४४ ग्ले’नोर्ची पु’लिसलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।”यसैवीच गै’र आवासीय नेपाली सं’घ ता’स्मानीयाका संयोजक सन्देश परियारले भने उनी ह’राएको बारेमा आधिकारीक जानकारी नआएको तर प्रहरीले ह’राएको सू’चना बा’हिर ल्याएकाले उनको खो’जिमा प’हल गर्नै बताए ।