भारतमा कोरोना ब’ढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो १० बुँदे निर्णय-

काठमाडौं– भारतका विभिन्न प्रा’न्तहरुमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जो’खिम बढेको भन्दै सरकारले उच्च सतर्कता अ’पनाउँदै को’भिडको व्यवस्थापनमा जु’ट्न निर्देशन दिएको छ। मन्त्रालयले सातै वटा प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सिमा नाकाका हेल्थ डे’स्कहरुलाई उच्च सर्तकता अ’पनाउन निर्देशन दिएको हो।

मन्त्रालयले यी सबै निकायलाई को’भिड-१९ को व्यवस्थापनका लागि १० बुँदे निर्णय कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ। भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्कनेको संख्या पनि बढेको भन्दै मन्त्रालयले भारतसँग सिमा जोडिएका क्षेत्रमा रहेका हेल्थ डेस्कहरुहरुलाई भारतबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो परीक्षण गर्न भनेको छ।

ज्वरो आएका यात्रुहरुको म’लेरियाको र्या पि’ड डा’इग्नोष्टि टेष्ट (आ’रडिटी) तथा स’म्भव भएसम्म को’भिड–१९ को ए’न्टिजेन टेष्टको व्यवस्था मिलाउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ। यसरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वस्थ्य संस्था र अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको म’लेरिया तथा को’भिड–१९ को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु ब’मोजिम गर्न पनि निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले ए’न्टिजे’न परीक्षणमा पो’जेटिभ आएकाहरुलाई स्थानीय निकाय, अस्पताल, स्वास्थ्यसंस्था तथा प्र’योगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पनि सबै नि’कायलाई निर्देशन दिएको छ। यस्तै क्वा’रेन्टिन आदेश, २०७७ ब’मोनिमको व्यवस्था लागु गर्न, स’र्भिलेन्सलाई चु’स्त बनाउ, केस इ’न्भेष्टिकेसन र क’न्ट्याक ट्रे’सिङलाई ब’ढावा दिन, आवश्यक पिसिआर तथा ए’न्टिजेन टेष्टको सुनिश्चितता गर्न समेत निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। यस्तै सबै पालिकाहरुलाई आफ्नो पालिकाहरुमा संक्रमणको उच्च खो’जिम क्षेत्र पहिचान गरि समुदायस्तरमा को’भिड–१९ को ए’न्टिजेन परीक्षण प्रक्रिया सम्बन्धी प्रो’टोकल अनुसार व्यवस्थापन गर्न समेत भनिएको छ।

यसैगरी, सबै निकायहरुले जनस्वास्थ्यको मा’पदण्डहरुको क’डाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्न पनि भनिएको छ। मन्त्रालयले को’भिड-१९ को व्यवस्थापन सम्बन्धमा सबै प्रदेश निर्देशनालय, संघीय तथा प्रादेशिक अस्पताल, स्वास्थ्य संस्थाहरु, जिल्लास्थित स्वास्थ्य कार्यालय र सिमा नाकाका हेल्थ डेस्कमा १० बुँदे निर्णय सहितको पत्र पठाइसकेको छ।

यी हुन् १० बुँदे निर्णय-१. सबै प्रवेश बि’न्दुका हेल्थ डेस्कहरुमा ज्व’रो आएका यात्रुहरुको म’लेरियाको र्‍या’पिड डा’इग्नोष्टिक टे’स्ट तथा सम्भव भएसम्म को’भिड-१९ को ए’न्टिजिन टे’स्टको व्यवस्था मिलाउनु हुन। २. साथै टेस्ट रिपोर्ट पो’जिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको म’लेरि’या तथा को’भिड-१९ को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु बमोजिम गर्नुहुन।

३. यस कार्यका लागि स्थानीय नि’काय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, स’मन्वय र सहकार्य गर्नुहुन। ४. क्वा’रेन्टाइन आदेश २०७७ ब’मोजिमका व्यवस्था लागू गर्नुहुन। ५. रो’गको नि’गरानीलाई चुस्त बनाउनुहुन। ६. के’स इ’न्भेस्टि’गेसन र क’न्ट्याक्ट ट्रे’सिङलाई ब’ढावा दिनुहुन। ७. आवश्यक पि’सिआर तथा ए’न्टिजिन टे’स्टको सुनिश्चितता गर्नुहुन।

८. सबै अस्पताल र स्वास्थ्य संस्थाहरु म’हामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहनुहुन। ९. आफ्नो पालिकाहरुमा संक्रमणको उच्च जो’खिम क्षेत्र पहिचान गरि स’मुदायस्तरमा को’भिड-१९ को गरिने ए’न्टिजिन परीक्षण प्रक्रिया सम्बन्धी प्रो’टोकल बमोजिम गर्नुहुन। १०. सबै निकायहरुले जनस्वास्थ्यका मा’पदण्डहरु क’डाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गरिदिनुहुन।