दाङमा फेरी बस प’ल्टियो, १९ जना यात्रु घा’ईते

दाङमा यात्रु बहाक बस दु’र्घटना हुदा १९ जना यात्रु घा’ईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस मंगलवार विहान साढे ११ बजे घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दु’र्घटना हुदा १९ जना यात्रु घा’ईते भएका हुन् ।

घा’ईते मध्य घोराही उपमहानगरपालिका २ निबासी ४४ बर्षीय मिना सुनारको अबस्था ग’म्भीर रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । घा’ईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । बस ति’ब्र गतिका कारण अ’नियन्त्रीत भई प’ल्टीएर खेतमा पुगेको छ ।

बस चालकलाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।त्यस्तै दाङमा स्कुल बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । ई’लाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीका अनुसार मृ’त्यु हुनेमा तुलसीपुर १५ निवासी १८ बर्षीय सम्झना केसी रहेका छन् ।तुलसीपुरमा स्कुल बस दु’र्घटना हुदा २२ जना विद्यार्थी घा’ईते भएका छन् ।

घा’ईते हुनेमा तुलसीपुर १६ बस्ने १७ वर्षकी अन्जली खत्री, सोहि ठाउँ बस्ने १७ को रोमस डाँगी, वर्ष २० का सन्दिप केसी, बर्ष १७ की अन्जना चौधरी, तुलसीपुर वडा नम्वर १५ बस्ने २२ बर्षको सन्देश चौधरी, वडा नम्वर १६ बस्ने १८ बर्षको आकाश जंग चौधरी, सोहि वडाको २० बर्षका चम्पा डाँगी रहेका छन ।

त्यस्तै १७ बर्षिय सागर केसी, १८ बर्षिय सरद पाण्डे ,१९ बर्षिया प्रतिज्ञा डिसी, १९ बर्षको सन्देश खत्री, १८ बर्षिया सपना चौधरी, दंगीशरण ४ बस्ने १६ बर्षिया देवका डाँगी, तुलसीपुर १५ बस्ने १८ बर्षिया उर्मिला चौधरी, तुलसीपुर १६ बस्ने १९ बर्षको अनिल चौधरी , १६ बर्षको सुनिल चौधरी र २० बर्षिय खगेन्द्र केसी लगाएत रहेको ई’लाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घा’ईते मध्ये उर्मिला चौधरी, चम्पा डाँगी, रोमस डाँगी लगाएत पाँच जनाको थप उपचारका लागी कोहलपुर रि’फर गरिएको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर तर्फ आउँदै गरेको ज्ञा’नज्योति कलेजको रा १ क ४३३ नम्बरको बस तुलसीपुर १५ स’रैयाडाडाँको चोकमा मंगलवार बिहान ५ बजे दु’र्घटना भएको थियो । स्कुलबसमा ११ /१२ कक्षामा अध्ययनरत विद्यार्थी सवार थिए । प्र’त्यक्षदर्शि विद्यार्थीका अनुसार बस ति’व्र गतिमा भएकाले अ’नियन्त्रित भई दु’र्घटना भएको हो ।