बंगलादेशी प्रधानमन्त्रीको ह’त्या प्रयासमा सं’लग्न १४ जनालाई फा’सी’को स’जा’य

ढाका: बंगलादेशको अदालतले प्रधानमन्त्री शे’ख ह’सिनाको ह’त्या प्रयासमा सं’लग्न १४ जना इ’स्ला’मि’स्ट आ’तं’क’का’री’ह’रुमाथि मृ’त्यु’द’ण्ड’को फै’स’ला सुनाएको छ ।सन् २००० को चु’ना’वी सभाको क्रममा दक्षिणपश्चिम क्षेत्रस्थित शेख’ ह’सि’नाको ह’त्या प्र’या’स गरेको अ’भियो’गमा उनीहरुवि’रु’द्ध मंगलबार मृ’त्यु’द’ण्ड सुनाइएको हो ।

उक्त फै’स’ला’ले एक उदाहरण का’यम गर्ने का’नुन’वि’द्हरुले जनाएका छन् । अ’भि’यु’क्तहरुमध्ये ९ जनालाई जे’ल’बाट अदालत उपस्थित गराइएको थियो ।प्रधानमन्त्री शे’ख ह’सिना २००० जुलाइ २१ मा गो’पालगन्जस्थित चु’ना’वी स’भालाई स’म्बोधन गर्न जाँदा उनलाई ल’क्षि’त गर्दै कार्यक्रमस्थल नजिकै ७६ कि’लोग्रामको ब’म राखिएको थियो ।

थप समाचार -बे’लायत सरकारले विदेशमा छु’टी म’नाउन जा’नेहरुका लागि क’डा नि’य’म ला’गू गर्दै पांच हजार पा’उ’ण्डसम्म ज’रिवा’ना गर्ने भएको छ ।बेलायती ना’गरि’कहरु अनावश्यक रुपमा हो’लि’डे जान था’लेको भन्दै आ’उँ’दो सोमबारबाट क’म्तिमा जुन अ’न्ति’मसम्मका लागि उक्त न’यां नि’य’म ला’गू गर्ने तयारी भएको हो ।

यस सम्बन्धमा सरकारले चां’डै अ’न्ति’म नि’र्ण’य गर्ने बताइएको छ ।कोरोना भाइरसको नयां ल’हर फै’लिने सम्भावना ब’ढेको भन्दै अत्यावश्यक का’मबाहेकका मानिसलाई मु’लु’कबाहिर जान प्र’तिब’न्ध गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।बिना कुनै कारण विदेशमा हो’लि’डे मनाउन गएको पा’इएमा पांच हजारसम्म जरि’वाना ति’र्नुपर्नेछ ।

तर, च्या’नल आ’इल्याण्ड, आ’एल अफ म्या’न र आ’यरल्याण्डका लागि भए सो नि’यम ला’गू हुनेछैन् ।यसैगरी का’मको सिल’सिला, अध्ययन, का’नूनी दा’यित्व, आ’फन्तको नि’ध’न तथा अ’न्त्ये’ष्टि जस्ता कामका लागि पनि सो प्र’ति’व’न्ध ला’गू हुनेछैन् ।

युरोपका केहि मु’लुकले कोरोना संक्रमण फेरि ब’ढ्न था’लेको भन्दै ल’कडाउन शुरु गरेलगत्तै बेलायतमा पूर्व सा’वधा’नी अ’पनाउन नयां नि’यम लागू गरिएको बे’लायती सञ्चारमाध्यमले जनाएका छन् ।बेलायतले कोरोना म’हामारीको दोस्रो लहर पार गरिसकेको छ भने हाल केहि ह’दसम्म कोरोना संक्रमण र मृ’त्यु दरमा नियन्त्रण हुंदै गएको छ ।