मान्छे आ’क्र’म’ण गर्दै हिँड्ने बाघ फलामे डण्डी भाँ’चेर भाग्यो

बाँके – बाँके राष्ट्रिय निकुञ्जको खोरमा राखिएको पा’टेबाघ भागेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार खोरमा फलामे ड’ण्डीको पाता ब’ङ्गा’एर बाघ जङ्गलतर्फ गएको छ ।बर्दियामा मानिसमाथि एकपछि अर्को गरी आ’क्र’म’ण भएपछि नियन्त्रणमा लिइएको बाघ केही दिन पहिले बाँके राष्ट्रिय निकुञ्जमा ल्या’एर खो’रमा राखिएको हो ।

चैत ५ गते खाता जैविक मार्ग बर्दियाबाट नियन्त्रणमा लिइएको बाघ डिभिजन वन कार्यालय बर्दियाले त्यही दिन बेलुका निकुञ्जमा ल्याएको हो । त्याे बाघलाई निकुञ्जको खै’री पो’स्टकाे खोरमा वि’शेष नि’गरानीका साथ राखिएको निकुञ्जले जनाएको छ ।आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएको खो’र ४० फिट लामो र २१ फिट चौडाइको छ ।

खो’रमा नि’गरा’नी गर्न दुई क्यामरा ज’डान गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।सोमवार भे’टेरिन’री डाक्टरसहितको टोलीले बा’घको स्वास्थ्य जाँ’च गरेको थियो भने आ’हा’रास’मेत खु’वाइएको थियो । सीसी क्यामरामा बाघ बिहान ४:४५ बजेसम्म खोरमै रहेको देखिएको छ । विहान ६ बजेतिर कर्मचारी खो’रमा जाँदा बाघ भा’गेको पाइएको हो ।बाघ आफ्नाे प्राकृतिक बासस्थानतर्फ गएका कारण अहिले नै त्र’सि’त हुनुपर्ने अवस्था नभएको निकुञ्जले जनाएको छ ।