होबार्टबाट ह’राएका हेम सकुशल भेटिए !

होबार्ट । तास्मानिया प्रहरीले विगत ६ दिन देखि ह’राई रहेका नेपाली भा’षी हेम विश्वको खोजिको लागि सहयोग गर्न सार्वजनीक अ’पिल गरेको ४/५ घण्टा पछि सकुशल फे’ला मंगलबार साँझ उनलाई हो’वार्टबाटै फेला पा’रेको छ ।

प्रहरीले हेम ह’राएको सूचना शेयर गर्नै सवैमा धन्यवाद दिदै उनी स’कुशल रहेकाे सवैमा जानकारी गराएकाे छ ।प्रहरीले हेम ह’राएको सूचना जा’रीगरेपछि नेपाली अनलाइन मिडियाले समाचार प्रकाशन गरेका थिए भने ह’राएकाे सूचना नेपाली स’मुदायले सामाजिक संजालमा ब्या’पक शेयर गरेका थिए ।

यस अघि ता’स्मानिया प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा सू’चना जा’री गरी ह’राएका भनिएका हेमको हुँलीया सहितको फोटो सार्वजनीक गरेको थियो । यसैवीच गै’र आ’वासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक सन्देश परियारले पनि हेम भेटिएको पुष्टि गरेका छन् ।