अष्ट्रेलियामा यु’वतीको ह’त्या ग’रि गा’ड्’ने यु’वक पक्राउ

साउथ अष्ट्रेलियामा ए’क यु’वतीको ह’त्या गरि ला’श’लाई जं’गलमा पु’र्ने एक यु’वक पक्राउ प’रेका छन । ए’ज्ड के’य’र ब’र्क’रका रुपमा कार्यरत भा’रतीय मू’ल’कि एक यू’वतीको उनले ह’त्या गरि फ्लि’न्ड’र रे’न्ज’को एक जंगलमा गा’डे’र फ’र्किएको प्रहरीको अनुसन्धानको क्र’ममा खु’लेको छ ।

२१ बर्षीय ज’स्मि’न कौ’र नाम गरेकी ती युवती न’र्थ प्लि’म्ट’न स’व’ह’र्बमा ब’स्ने ग’रेकी थि’इन । उनी काम ग’र्ने ए’ज्ड के’य’र फ्या’सि’लि’टी’मा गत शुक्रबारको म’ध्या’न्नको सि’फ्ट स’केपछी परिवारको सम्पर्क बा’हिर रहेकी थिइन । ह’राइरहेकी कौ’र’को ला’श गा’डि’एको अवस्थामा मो’रा’ला’ना क्रि’क’मा प्रहरीको अनुसन्धान टो’लीले सोमबार फेला पा’रेको थियो ।

मंगलबार छोटो समयका लागी पो’र्ट अ’ग’स्टा म्या’जि’स्ट्’रेट को’र्ट’मा भएको सु’नु’वाइको क्रममा ह’त्या अ’भियो’ग ला’गेका ती यु’वाको तर्फबाट ज’मा’नतका लागी आ’वेद’न गरिएको छैन । यु’वकलाई कौ’र’को ह’त्या तथा ह’त्या’का बारेमा प्रहरीलाई जानकारी न’ग’राएको आरोप छ ।

कौ’र’को ह’त्या अ’भि’यो’गको अर्को सु’नु’वाई आगामी डिसेम्बर १५ मा हुने र त्यस अ’व’धी’सम्म ती युवा प्रहरीको हि’रा’स’त’मा र’हनेछन । प्रहरीले घ’ट’नाको बारेमा थप अनुसन्धान ग’रिरहेको छ । सरकारी व’किलले यस्ता खा’ले ज’टि’ल ह’त्या’मा आवश्यक प्र’मा’णहरु सं’कलन ग’र्नका लागी लामो समय चा’हिने बताएका छन ।