दिनेश र बुबाविचको अडियो लि’क, भा’गर’थी प्रकरणमा आएको नयाँ ‘ट्वी’स्ट’बारे यसो भन्छन् डीआईजी सुवेदी-

ब’ला’त्का’र’पछि ह’त्या गरि’एकी बै’तडीको दो’गडाके’दार गाउँपालिका–७ च’डेपानीकी १७ वर्षीया किशोरी भा’गर’थी भट्टको ह’त्या प्रकरणमा पक्राउ परेका आ’रो’पीको बुबाले आइतबार पत्रकार स’म्मेलन गरे । स’म्मेलनमा आ’रो’पी किशोरका बुबा दीपकराजले छोरालाई ध’म्क्या’एर फ’सा’इएको बताए ।

दीपकराजका अनुसार कि’शोरले आफू नि’र्दो’ष भएको मात्र बताएका छन्, उनले अरु दुई जनाले भा’गर’थीको ह’त्या गरेको देखेको जनाएका छन् । ह’त्या’मा सं’ल’ग्न व्यक्तिहरुले उनको घाँ’टी’मा च’क्कु राखेर यो कुरा कतै न’खोल्न र खो’लेमा बाबु र भाइलाई मा’रि’दि’ने ध’म्की दिएको खु’लाएका छन् ।

त्यही कारणले आफूले प्र’हरीसमक्ष अ’परा’ध स्वी’कार गरेको उनको भनाइ छ । आ’रो’पी कि’शोरलाई अदालतले पु’र्प’क्षका लागि डोटीको सि’लगढीस्थित बाल सु’धा’र के’न्द्रमा पठाएको छ । आ’रो’पीले बताएका र पत्रकार स’म्मे’लनका उठेका विषयहरुलाई प्रहरीले कसरी हे’रेको छ भन्ने प्रश्नमा सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तम सुवेदीले अदालतमा वि’चा’रा’धी’न रहेकाले यस विषयमा प्रहरीले केही न’बोल्ने बताए ।

सु’धा’र गृ’हमा आ’रोपी कि’शोर र बुबाबीचको ‘लि’क’ भएको सं’वाद आफूले पनि सु’नेको सुवेदीले जानकारी दिए । ‘मैले पनि सुनेँ, तर त्यसको कुनै मा’न्यता हुँदैन । बयान गर्ने ठाउँ न्या’या’लय, अ’ड्डा अ’दालत होलान् नि,’ उनले भने, ‘कसले सडकमा के भन्यो, पत्रकार स’म्मे’लनमा गरेर कसले के बोल्यो भन्ने कुरा सरोकारको विषय होइन ।’

उनले चि’त्त न’बुझेमा का’नु’नी बाटाहरु प्र’श’स्त भएको बताए । ‘स’म्मानित जिल्ला अदालतमा मु’द्दा प्रस्तुत गरिएको छ, त्यहाँको फै’स’ला चि’त्त न’बुझेमा उच्च अदालत जान सकिन्छ । त्यसैले मु’द्दा’लाई, अनुसन्धानलाई प्र’भा’व पा’र्ने किसिमले कसैले पनि सडकमा ग’तिवि’धि गर्नु हुँदैन, यो ग’ल’त हो,’ डीआईजी सुवेदीले भने ।

उनले अदालतमा यो मु’द्दा गइसकेकाले त्यहीँ सम्पूर्ण काम हुने बताए । ‘अब यो मु’द्दा अदालतमा वि’चारा’धीन छ, अदालतले गर्नुपर्ने सम्पूर्ण काम उसैले गर्छ, अब यो प्रहरीमा वि’चारा’धीन मु’द्दा होइन,’ उनले भने । प्रहरीले भा’गर’थी ह’त्या प्रकरणमा मृ’त’कको भ’जाइनल स्वा’ब र आ’रो’पि’तको डी’ए’न’ए परीक्षणका लागि ल्या’ब’मा पठाए पनि रि’पोर्ट आइसकेको छैन ।

ती रि’पो’र्टबाहेक प्रहरीले सरकारी व’कि’लको कार्यालयमा प्र’तिवे’दन बुझाएको थियो । मु’द्दा’को सु’नुवा’इको क्रममा अदालतले आवश्यक ठा’नेमा ती रि’पोर्ट झि’का’उन सक्नेछ । आ’रो’पि’त कि’शो’रले बै’तडी जिल्ला अदालतमा आफ्नो क’सु’र स्वी’का’र गरेका थिए । थु’न’छे’क ब’ह’सपछि आ’रोपित ना’बालक भएकाले अदालतले सु’धार के’न्द्रमा पठाएको थियो ।

अ’न्तिम फै’स’ला नआउन्जेलसम्मका लागि आ’रो’पि’तलाई सु’धा’रगृ’हमा पठाइएको हो ।गत २१ माघमा विद्यालयबाट फ’र्किएकी भा’गर’थी साँझ घर नपुगेपछि खो’जत’ला’स गर्दै जाँदा भोलिपल्ट स्था’नीय ल’वले’क जंगलमा मृ’त फेला परेकी थिइन् ।घ’ट’नामा सं’लग्न रहेको आ’रोपमा ४ फागुनमा भा’गर’थीकै छि’मेकी भाइ ना’ता पर्ने एक कि’शोरलाई पक्राउ गरेको थियो ।