कक्षा ११ मा कम्प्युटर साईन्स पढ्थिन ‘सम्झना’

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको बस दु’र्घटना हुँदा मृ’त्यु भएकी तुलसीपुर १६ गणेशपुर निवासी १८ बर्षीय सम्झना केसी कक्षा ११ मा पढ्थिन ।विद्यालयका शिक्षक बलबहादुर एमसीका अनुसार कम्प्युटर साईन्स पढ्ने उनी कक्षामा द’ख्खल विद्यार्थी थिईन् ।

उनी ‘एम ६’ से’क्सना थिईन् । उनको घ’टनास्थलबाट उपचारकालागि अस्पताल ल्याउँदै गर्दा मृ’त्यु भएको हो ।बसमा २९ जना विद्यार्थी थिए । ति मध्ये २८ जना घा’ईते भएका हुन् । घाईते मध्ये पाँचजनाको को’हलपुरमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य छ । मंगलबार विहान साढे ५ बजेतिर बस दु’र्घटनामा परेको हो ।

विजौरी, को’ठेरीलगायतका विद्यार्थीहलाई ल्याउन गएको थियो । बसमा कक्षा ११, १२ र ब्या’चलर लेभलका विद्यार्थीहरु थिए ।दु’र्घटना भएको बसका चालक अझै फरार छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उनको खोजी कार्य जा’री रहेको छ ।दु’र्घटनास्थ’लमै बस चालकको मोवाईल ख’सेकाले मोवाइल ब’राम’द गरेको भएपनि चालक अझै फेला परेका छैनन् ।