भीम रावलद्वारा प्रधानमन्त्री ओलीमाथि ह’मला

नेता भिम रावलले प्रधानमन्त्री केपि शर्मा माथि ह’मला गरेका छन । नेता रावलले प्रधानमन्त्री केपी ओलीवि’रुद्ध बुधबार बिहान दुई फरक–फरक ट्विट गर्दै ओली माथि ह’मला गरेका हुन् । पूर्वरक्षामन्त्री समेत रहेका रावलले महाकाली नदीमा भारतले नेपाली भूमि मिलेर एकतर्फी रुपमा बाँ’ध निर्माण गरिरेहको विषय उठाएका छन् ।

महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कु’ल्चिइरहेका बेला ओली भने बालुवाटारमा प’दको खेल र झे’लमा मग्न भएको आरोप रावलको छ ।‘दार्चुलाको महाकाली नदी कि’नारमा नेपाल आमाको छा’तीमा विदेशी पा’इलाले कु’ल्चिरहेछ, प्रम केपी ओली बालुवाटारमा प’दको खेल र झे’लमा म’ग्न हुनुहुन्छ’,

रावलले ट्विटमा भनेका छन्, ‘सत्ता र कु’र्सीका सामु प्रम केपी ओलीका लागि देशको भू’भाग विदेशीले क’ब्जा गरोस् वा अ’ति’क्र’म’ण, केही चा’सोको विषय नरहेको झैं दे’खियो–र’हस्यमय मौ’नता ।’नेता रावलले १२ मिनेटको फरकमा फेरि दोश्रो ट्वीट गरेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो सत्ता टि’काउन रा’ष्ट्रहितविपरीत गतिविधिमा स’क्रिय रहेको आरोप रावलले लगाएका छन् । आफ्नो कु’र्सी टि’काउन मुलुकको अ’स्मि’तासँग जो’डिएको ना’गिरकता लगायत दिर्’घकालीन हितसम्बन्धी विषयमा प्र’तिकूल अ’सर पर्ने गरी विभिन्न श’क्तिसँग साँ’ठगाँ’ठमा तल्लीन रहेको आरोप रावलको छ ।

‘प्रम केपी ओली सत्ता र कु’र्सी जो’गाउन नेपालको अस्मितासँग गाँ’सिएको नागरिकता लगायतका नेपालको दि’र्घकालीन हि’तसँग सम्बन्धित विषयमा प्र’तिकूल असर पर्ने गरी विभिन्न श’क्तिहरुसँग साँ’ठगाँठ गर्न त’ल्लीन हुनुहुन्छ, दे’शभक्त नेपाली स’जग होऔं’, रावलले दोश्रो ट्वीटमा भनेका छन् ।