ज्व’रो आउने, रिँ’गटा ला’ग्ने, बा’न्ता हुने स’मस्या धेरै देखीयपछि विद्यालय ब’न्द गर्न निर्देशन

दैलेख – नारायण नगरपालिका–५ नवदुर्गा निमावि धि’ताहमा सयौंँ विद्यार्थी बि’रामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय ब’न्द गरिएको छ ।ज्व’रो आउने, रिँ’गटा ला’ग्ने र थरथरी काँ’प्ने लगायतले विद्यार्थी थ’ला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय ब’न्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार करीब एक सय ५०, सोमबार करीब एक सय र मङ्गलबार ८५ जना विद्यार्थी बि’रामी परेपछि बा’ध्य भएर चि’कित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय ब’न्द गरिएको हो ।विद्यार्थी बि’रामीले ग्र’सित भएको खबर जील्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टो’ली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो ।

विद्यार्थीलाई आ’रामको आवश्यकता भएको र औ’ष’धिले काम गर्ने समय ला’ग्ने भएकाले विद्यालय ब’न्द गरिएको रेग्मीले जानकारी दिनुभयो । बि’रामी सबैलाई जाँच गरी औ’षधि दिएर घरमा आराम गर्न सु’झाव दिइएको उपचारमा ख’टिनुभएका डा गुरुङले जानकारी दिनुभयो ।

यो अन्य कुनै म’हामारी नभई भा’इरल ज्व’रो भएको जनाइएको छ । हाल सबै बि’रामीलाई औ’ष’धि दिइएको र आ’राम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औ’ष’धिले काम गर्ने हुँदा धेरै आ’त्तिनु नपर्ने बताउनुभयो ।​सयौंँ विद्यार्थी दुई दिनदेखि बि’रामी पर्दा निकै चि’न्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउनुभयो ।

विद्यार्थी मात्र नभइ नारायण – ५ छातीकोटका धेरैजसो घरमा बि’रामी परेको जनाइएको छ । टोलमा धेरै बि’रामी परेको खबर पाएपछि अहिले स्थानीय स्वा’स्थ्यचौकीमा बि’रामीको भी’ड ला’ग्ने गरेको स्वास्थ्यचौ’की प्रमुख ष’डानन्द शर्माले बताउनुभयो ।रासस