भारतमा गुडिरहेको रेलबाट ख’सेर एक नेपाली ग’म्भीर घा’इते [घा’इतेको नाम र ठेगाना सहित]

नयाँदिल्ली । भारतमा गु’डिरहेको रेलबाट खसेर एक नेपाली स’ख्त घा’इते भएका छन् ।कपिलवस्तु निवासी शि’वबालक गिरी मध्यप्रदेशको बि’ना स्टेशन नजिक रेलबाट ख’सेर घा’इते भएका हुन् ।गिरीको बिनास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था ग’म्भीर रहेको अस्पतालका चि’कित्सक वी’रेन्द्रसिंह ठाकुरले जनाएका छन् । गिरी नेपाल जानका लागि मुम्बईबाट रेल चढेका थिए ।आइतबार रातिको यो घटना दार्जिलिङको अ’नलाइन पोर्टल द दार्जीलिङ क्रो’निकलले ट्विट गरेपछि मात्र बाहिर आएको हो ।

अनलाइनले गिरीको परिवार र कपिलवस्तु प्रशासनलाई खबर गरिदिन आग्रह गरेको थियो ।त्यस्तै भारतले अक्सफोर्ड–ए’स्ट्राजेनेकाको को’रोनाभाइरसको निर्यातमा अ’स्थायीरुपमा रो’क लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो को’रोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ ।

संक्रमण बढेसँगै केही हप्ता भारतमा नै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रो’क्न लागिएको भनिएको छ । यो क’दमलाई अधिकारीहरुले ‘अ’स्थायी रो’क’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ ।

यसले को’भ्याक्स योजनाबाट पाइने खोपमा पनि अ’सर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश प्रभावित हुनेछन् ।भारतको सबैभन्दा ठूलो खोप निर्माता से’रम इ’न्सिटिच्युट अफ इन्डियाले नेपालसहित बेलायत र ब्राजिलमा पनि खोपको आ’पूर्तिलाई ढि’ला गरिहेको छ ।

भारतले हालसम्म ७६ देशमा ६ करोड खोप निर्यात गरिसकेको छ ।भारतको यो निर्णयसँगै नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डो’ज खोप मात्र बाँकी रहेको छ । जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ ।

सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डो’ज, नेपाल सरकार आँफैले किनेर १० लाख डोज र को’भ्याक्स सुविधाको ३ लाख ४८ हजार डो’ज गरी कुल २३ लाख ४८ हजार डो’ज को’भ्याक्स खोप नेपालमा भि’त्रिएको थियो ।१६ लाख मानिसले को’रोनाविरुद्धको खोप लगाइसक्दा त्यसको दोस्रो डोज दिनका लागि १६लाखभन्दा बढी डो’ज खोप मौ’ज्दातमै हुनुपर्छ ।

तर अहिलेको स्थिति त्यो छैन । बाँकी रहेको करिब ७ लाख डो’ज खापमध्ये पहिलो चरणमा लगाएका मानिसलाई दिन मात्रै पुुग्ने खोप बाँकी छ । बाँकी करिब १० लाख डोज खोपको कुनै ठेगान छैन ।नेपाल सरकारले भारतको सि’रम इ’न्स्टीच्युटसँग खरिद गर्नका लागि सम्झौता गरी ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १० लाख डो’ज भने समयमै उपलब्ध गराउन नसक्ने जवाफ दिएको छ ।