जापानमा संक्रमितको संख्या दोब्बर पुग्न सक्ने भन्दै गर्यो यस्तो घोषणा

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले प्रिफेक्चरल सरकारहरुलाई प्रिफेक्चरको मेडिकल क्ष’मता बढाउन सूचना जारी गरेको छ । कोरोना भाइरसको दैनिक संक्रमितको संख्या जाडोयाममा देखिएको स्तरभन्दा दोब्बरमा पुग्न सक्ने भन्दै सो क्षमता ब’ढाउन भनिएको हो ।

जापानमा कोरोना भाइरसको चौथो चरणको संक्रमण देखिने चि’न्ता बीच मन्त्रालयले सो कदम चालेको हो । आगामी महिना साधारण स्वास्थ्य सेवामा प्र’तिबन्ध लगायत आपतकालीन उपायहरुको खाँका कोर्न र यसबारे रिपोर्ट गर्न मन्त्रालयले प्रिफेक्चरल सरकार समक्ष माग राखेको छ ।साथै मेमा को’भिडका बि’रामीको लागि अस्पतालमा शैया सुरक्षित गर्ने विद्यमान योजनाको समीक्षा गर्न पनि भनिएको छ ।

विद्यमान योजना गत वर्षको गर्मीयाममा बनाइएको थियो ।कयौं बि’रामीले तत्कालै अस्पतालमा शै’या पनि पाएका थिएनन् । आ’पतकालीन उपायहरुमा श’ल्यक्रिया र को’भिड–१९ लागेका बाहेक अन्य बि’रामीको अस्पतालमा भ’र्ती स्थ’गित गरे अस्पतालमा शै’या सु’रक्षित गर्ने लगायत उपायहरु रहने अ’पेक्षा गरिएको छ ।