कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको नि’धन !

काठमाडौं- कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको ज्यान गएको छ । कोरोना संक्रमणबाट झण्डै दुईमहिनादेखि आ’ईसीयुमा रहेका उनको न्युयोर्कमा नि’धन भएको हो । सिन्धुपाल्चोकको हेलम्बु स्थायी घर भएका उनको आज नि’धन भएको जनाइएको छ ।

परिवारको सहमति प्राप्त भइनसकेकाले नाम र तस्वीर सार्वजनिक गरिएको छैन । सुरुमा को’रोना संक्रमणबाट अस्पतालमा भ’र्ना भएका उनलाई पछिल्लो चरणका कोरोना नेगेटिभ देखिएको तर कोरोना संक्रमणबाट उत्पन्न ज’टिलताका कारण नि’धन भएको जनाइएको छ ।

नि’धन भएका व्यक्ति ६० बर्ष क’टेका पुरुष हुन् ।न्युयोर्कमा रहेका केही नेपालीहरुले सामाजिक सञ्जालमार्फत मृ’तकप्रति श्र’द्धाञ्जली व्यक्त गरेका छन् भने शो’काकुल परिवारप्रति स’मवेदना व्यक्त गरेका छन् । उनी ह्यो’ल्मो समाज अमेरिकाका समेत आ’जिवन सदस्य रहेको जनाइएको छ ।