नारायणकाजीकै कारण म केपी हजुर बा तिर लागे: दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफूले मिलाएको भएपनि अहिले ओली र दाहाल अलग अलग हुनुमा प्रमुख कारण र दोषी प्रचण्ड भएको टिप्पणी गरेका छन् ।

उनले प्रचण्ड घे’राबन्दीमा परेको दाबी गरे ।उनले आफूले अहिलेपनि प्रचण्ड र ओलीलाई मिलाउन प्रयास गरेको र पछिल्लो समय भेटवार्ता गरेको पनि जनाए । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले अब नेकपा एमाले ओली एक्लै अरु पार्टीसंग ल’ड्न तयार रहेको बताएका छन ।

उनले अहिलेपनि ओली र प्रचण्डलाई मिलाउनको लागि आफूले प्रयास गरेको सुनाए । उनले प्रचण्डलाईमात्रै नभएर माओवादी पार्टीलाई नै सि’ध्याउनको लागि नारायणकाजी श्रेष्ठ ख’टिएको ग’म्भीर आरोप लगाए ।आफूले अहिलेपनि प्रचण्डमाथि क’टाक्ष नगरेको प्रसाईको जि’किर छ ।

उनले आफू र प्रचण्डबीच एक रुपैयाँपनि लेनदेन नगरेको जिकिर गरे । उनले प्रचण्डबाट आफूले आजसम्म एक रुपैयाँपनि पैसा नलिएको बरु चुनावको बेला आफूले आर्थिक सहयोग गरेको जि’किर गरे ।उनले नारायण कजिकै कारण ओली हजुर बालाई रोजेको बताएका छन ।भिडियो