नि’र्म’ला प’न्तको ह’त्या’रा सार्वजनिक ग’रि’दै !

काठमाडौं । एक दु’खद घ’ट’ना जसले सिं’गो प्रहरी माथि प्रश्न चिन्ह ख’डा गर्यो ।अनुसन्धानको क्रममा भएका केहि त्रु’टि’ले सिंगो प्रहरीनै ब’दना’मी हुनु पर्यो । घटना हो क’ञ्चनपुरकी कि’शो’री नि’र्म’ला प’न्तको ह’त्या’। ११ साउन २०७५ मा क’ञ्च’नपु’रको भी’मद’त्त नगरपालिका-१८ नि’म्बु’खे’डास्थित उ’खुबारीमा नि’र्म’ला प’न्तको श’व फेला परेको थियो ।

त्यसपछी प्रहरी अ’नुसन्धानले नि’र्म’ला’को ब’ला’त्का’र पछी ह’त्या भएको पुष्टि भयो तर ह’त्या’मा दो’षी भन्दै पक्राउ गरेका व्यक्ति नि’र्दो’ष रहेको भन्दै छो’ड्’नु पर्दा प्रहरी माथि नै प्रश्न चिन्ह ते’र्सि’यो । अहिले प्रहरी आफु माथि ला’गे’को दा’ग मे’टाउन र नि’र्म’ला’लाई न्या’य दिन जो’ड’तो’डका साथ यो घ’टनाको अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार दो’षी’को लगभग प’हिचा’न भइसकेको र ब’लि’यो तथ्य प्र’माण सं’क’ल’न भ’इसकेपछि पक्राऊ ग’री सार्वजनिक गर्ने त’या’री भैरहेको छ ।सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दि’पायलका प्रवक्ता मुकेश कुमार सिंहले नि’र्म’ला प’न्तको ह’त्या’का दो’षी न’जि’क पु’गिसकेको बताए ।

उनले भने,‘दो’षी’लाई चाँ’डै प’त्ता ल’गाउने छौं ।’ उनले अब केही दिनमै दो’षी’बारे खु’ल्न सक्ने बताए । दो’षी’लाई कहिलेसम्म प’त्ता लगाउनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने,‘हामी यति ह’प्ता भन्थ्यौं अब यति दिन भन्नेमा आ’यौं ।’ अबको केही दिनमै दो’षी’बारे खु’ल्न’स’क्ने सिंहले बताए ।

भा’ग’र’थी भट्टको ब’ला’त्का’र’पछि ह’त्या’का दो’षी दि’नेश भट्ट पक्राउ परेपछि सुदुरपश्चिम प्रदेश प्रहरी नि’र्म’ला प’न्तको ह’त्या’को अनुसन्धानतर्फ के’न्द्रि’त भएको थियो । नेपाल प्रहरीको मु’ख्या’ल’यबाट पनि यसबारे नि’कै चा’सो व्य’क्त भएको थियो ।भ’गर’थिका दो’षी’लाई पक्राउ ग’रेर अफ्नो सा’ख उच्च ब’नाएको प्रहरीलाई झ’नै नै’तिक द’बा’ब पनि थ’पिएको छ ।