जे’लबाट रेशम चौधरीले लेख यस्तो मार्मिक पत्र-

काठमाडौं । डि’ल्लीबजार का’रा’गा’र’मा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टी सरकारमा जाने/नजाने विषय पार्टीले लिने भन्दै त्यसमा आफू बा’ध’क नबन्‍ने बताएका छन्। केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता च’लिरहेका बेला आफू त्यसमा अ’सहमत रहेको भन्ने किसिमले प्र’चार भएको भन्दै चौधरीले त्यसमा स’त्यता नरहेको दा’बी गरेका छन् ।

बिहीबार का’र’गा’र’बाट विज्ञप्ति नि’काल्दै चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुं’ग्याउने र पार्टीको निर्णय अ’व’ज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।‘सरकारमा सहभागी हुने/नहुने नि’र्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनको भनाइ छ,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बा’ध’क बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’

सरकारमा जाने/नजाने विषयमा जसपाभित्र दुई खे’मा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको वि’रो’ध’मा छ । यसबारे चौधरीलाई जो’डे’र प्रचार भएपछि जसपाका नेता राजेन्द्र महतो बुधबार डिल्लीबजार का’रा’गा’र पुगेका थिए। सत्ता सहकार्यका लागि जसपाले का’रा’गा’र’मा रहेका चौधरीको रि’हा’इ हुनुपर्ने विषयलाई प्रमुख स’र्त बनाएको छ ।