मलाइकाले बा’थरुमबाट नि’स्किएर पाइन्ट माथि सा’र्न बि’र्सिएपछि…

काठमाडौं- कोरोनाभाइरसको ड’र मानिसहरूको मनमा थप गहिरिँदै छ । फे’स मा’स्क ल’गाउनेदेखि बारम्बार हात धु’नेसम्म सबैले पूर्ण स’तर्कता अ’पनाइरहेका छन् । अब नायिका मलाइका अ’रोडाले आफूमाथि घ’टित भएको एउटा घ’टना सेयर गरेकी छिन् ।

मलाईकाले लेखेकी छिन्, ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्या’क्सिन लगाएको छ, न’डराउनुस्’ भनिन्थ्यो । अब म उनीहरूलाई भन्छु ‘न’डराउनुस्, हामीले भ्या’क्सिन ल’गाइसकेका छौँ ।’मलाइकाले थ’पिन्, ‘हामी सबै पा’गल भइसकेका छौँ । एक पटक एउटा रेस्टुरेन्टको बा’थरुममा गएकी थिएँ ।

मैले कुहिनोले बा’थरुमको ढोका खो’लेँ । मैले आफ्नो खुट्टाले टो’इलेटको सि’ट उठाएँ । मैले टि’स्युको म’द्दतले पानीको धा’रा खो’लेँ । आफ्नो हात धोएँ ।’‘त्यसपछि पुनः बाहिर नि’स्कनका लागि कु’हिनोले बा’थरुमको ढो’का खो’लेँ र जब म फ’र्किएर टेबलमा आएपछि मलाई मह’सुस भयो कि मैले आफ्नो पा’इन्ट त माथि नै सा’र्न बि’र्सिएछु ।’

योसँगै उनले हाँ’सेको इ’मोजी राखेकी छिन् । स्म’रण रहोस्, सन् २०२० को सेप्टेम्बर ७ मा म’लाइकाले को’रोनाभाइरस पो’जेटिभ भएको खबर इ’न्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि उनी हो’म क्वा’रेनटिनमा ब’सेकी थिइन् ।