घा’इ’ते साथीलाई न’दीमा फा’ले’र फ’रा’र भएपछि…

ट्र्याक्टरबाट ख’से’र घा’इते भएका साथीलाई का’लीगण्डकीमा फा’लेर भा’गे’को आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ प’र्नेमा ग’ल्याङ नगरपालिका–८ का सुनील राना छन्। घ’ट’नाका मु’ख्य आ’रोपि’त सोही ठाउँका २४ वर्षीय अमित परियार फ’रा’र छन् ।

जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार ग’ल्या’ङ–९ पा’रीचौर स्थित बे’लचौर –साँखर क’च्ची सडकमा गत बिहीबार साँझ ढुंगा बो’केको लुअफ १०२० नम्बरको (अ’स्थायी नम्बर ) ट्र्याक्टरबाट ख’से’र ग’ल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घा’इ’ते भएका थिए । उनको टाउकोमा चो’ट ला’गेका थियो।

‘ट्र्याक्टर चालक परियार र स’हचालक रानाले घा’इते गणेशलाई ट्र्’याक्टरमा राखेछन्,’ अधिकारीले भने , ‘ पा’रीचौरबाट ट्र्याक्टर मो’डेर फेरि साँ’खरस्थित कालीगण्डकी नदीको कि’ना’रमा ल’गेछन् र घा’इते गा’हालाई त्यहींबाट नदीमा फा’लिदिएछन्।’ आइतबार सू’चना पाएपछि प्रहरी अधिकृतको टोली खो’जतलासमा लागे पनि गा’हा अहिलेसम्म न’भेटिएका उनले बताए । कान्तिपुर