पर्यटक नआउँदा ऋण गरेर खोलेका मुगुका सा’मूदायिक ‘हेमस्टे’ ब’न्द

मुगु । पर्यटकले भरिभराउ हुने मुगु जिल्लाको पूर्वीय क्षेत्रमा रहेको सामुदाय हेमस्टे हिजो आज सुनसान ब’न्दै गएको छ । जिल्लाको पूर्वीय क्षेत्रमा रहेको मुगमकामारोङ्ग गाँउपालिका ८ मा केही वर्ष पहिला सञ्चालनमा आएका २ दर्जन भन्दा बढी सामूदायिक आजभोली सुनसान बन्दै गएको छ ।

विगतका बर्षहरुमा रारा घुम्न आउने पर्यटकहरु मुगमकामारोङ्ग गाँउपालिकामा रहेको काईजी हिमाल, मुगु नदिमा र्या’प्टिङ्ग गर्न, गाँउपालिका भित्र रहेका हिमाल, नदि नाला, धार्मिक तथा साँस्कृतिक, लगायत ज’ङ्गीि जनावर ,बन्यजन्तु, वनस्पति आदिको अवलोकन र घुम्न आउर्ने पर्यटकहरुलाई बास बस्न निकै गारो हुँदा सञ्चालनमा आएको होमस्टे आजभोली ब’न्दजस्तै बनेका छन् ।

पछिल्लो समयमा पर्यटकहरुलाई ल’क्षित गरि माग्री गाँउका बनाईएका लाखै मुन्यका सामुदायिक होमस्टे ब’न्द भएको हेमस्टे सञ्चालक पे’माकुन्साङ्ग तामाङ्गले बताउनुभयो ।कोरोना र सरकारले गरेको ल’कडाउनका कारण हेमस्टेहरु पूर्णरुपमा ब’न्द भएका छन् ।लगानी समेत खे’र गयो, सञ्चालक तामाङ्गले दु’खेसो गर्नुभयो ।

ऋण गरेर हेमस्टे सन्चालन गरेको थिए, हेमस्टे सन्चालनका नआए पछि हिजो आज साहुँलाई ब्याज ति’दै है’रान भएको छु, साँवा त कहिले तिर्नेको केही निश्चित नै छैन, उहाँले भन्नुभयो । राज्यले पनि कुनै सेवा सुबिधा नदिँदा सा’मूदायिक हेमस्टे सन्चालनमा झन् ज’टिलता थपिएको तामाङ्गले बताउनुभयो ।हेमस्टेमा बास बस्न आउनेहरुका लागि आ’रामदायी बास संगै स्थााीय परिकार र स्थानीय कला, सँस्कृति प्र’दर्शन समेत गरिन्थ्यो ।