पूर्वराजा ज्ञानेन्द्रको चिया बगानमा आ’गला’गी

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वा’मित्वमा रहेको सो बगानको दक्षिणपश्चिमपट्टी ब’गानमा आ’गला’गी भएको छ। आ’गला’गीको कारण भने खुल्न सकेको छैन । स्थानीय कुमार धिमालका अनुसार सो स्थानमा ला’गू’औ’ष’ध गाँ’जा खा’नेहरूको ज’मघ’ट भइरहने भएकाले यस्तै ब्या’क्तीहरुले त्यहाँ आ’गो ल’गाएको हुन सक्ने बताए ।

आ’गला’गीको खबर पाएर पुगेको दमक नगरपालिकाको दमकल सडक नभएका कारण सो बगा’नभित्र प्रवेश गर्न नसकेपछि स्थानीयवासीहरु मिलेर करिब डेढ घण्टापछि आ’गो नियन्त्रणमा लिन सफल भएका थिए ।त्यस्तै लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको ड’ढेलो नियन्त्रणमा ल्याउने प्र’यास जारी छ ।

रसु’वाको गो’साइँकुण्ड गाउँपालिका–६ स्थित ब्राव’ल भी’र पा’खामा आज बिहानदेखि ला’गेको ड’ढेलो नियन्त्रणका लागि निकुञ्जको सु’रक्षा’र्थ तै’ना’थ नेपाली सेना, स’शस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सु’रक्षा अ’ङ्ग, नि’कुञ्जका कर्मचारी एवं स्था’नीयवासी जु’टिरहेका छन् ।भी’र, पा’खो, झा’डी तथा बु’ट्यान भएका कारण ड’ढेलो नियन्त्रणमा स’मस्या परिरहेको ला’ङ्टाङ राष्ट्रिय निकुञ्जले ज’नाएको छ ।

ड’ढेलो पा’साङल्हामु मा’र्गभन्दा माथि जानबाट रो’क्न सेनाले अ’ग्निरे’खा बनाइरहेको छ । सं’रक्षित जङ्गलमा ला’गेको ड’ढेलोबाट उत्पन्न धुँ’वाले सदरमुकामलगायत आ’सपासका मा’नवब’स्ती प्र’भावित भएको छ । ड’ढेलो ब्रा’वलको भी’र हुँदै सडक मु’निको पू’र्वीभाग के’वुतर्फ अगाडि बढेको निकुञ्जका वन प्राविधिकले जनाएका छन् ।