रेशम चौधरी र महेश बस्नेतको यो भेट !

काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारा’गार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् ।

ज्या’न मु’द्दामा स’जाय भोगिरहेका चौधरीलाई बस्नेतले रि’हाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको दाबी छ। प्रधानमन्त्री केपी ओलीको ‘दूत’ बनेर एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागार पुगेका हुन्। समाजवादी पार्टीसँग सत्ता साझे दारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन्।

संविधान संशोधन सहित टिकापुर ह,त्या का’ण्डका आ’रोपीलाई रि’हा गर्नुपर्ने लगायत माग जसपाको छ। चौधरीको रि’हाइ र संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन्। सांसद बस्ने तले चौधरीको रि’हाइ सहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जे’ल पुगेको बताए।

रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आ’न्दो’लनका क्रममा ९ जनाको ज्या’न जा’ने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिं’सा’त्मक घ’टनामा अदालतले दो’षी ठ’हर गरी ज’न्म’कै’दको स’जा’य सुनाएको छ । उक्त घ’टनासम्बन्धी मु’द्दामा जिल्ला अदालतले गरेको फै’सलालाई उच्च अदालतले केही उ’ल्टी गरे पनि रेशमको ज’न्म’कै’द’लाई भने स’दर गरेको थियो ।