ब्रा’उ’न सु’ग’रसहित पक्राउ परेकी न्यायधिसकी श्रीमति पुर्पक्षका लागि का’रा’गा’र च’लान

घोराही । तुलसीपुरमा ब्रा’उ’न सु’ग’र’सहित पक्राउ परेकी एकजना न्या’यधिसकी श्रीमतिलाई अदालतले पु’र्पक्षका लागि का’रा’गा’र च’लान गरेको छ ।दाङ देउखुरि जिल्ला अदालतले ब्रा’उ’न सु’ग’र’सहित पक्राउ परेकि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ बर्षीया तुलसा पोखरेललाई पु’र्पक्षका लागि का’रा’गा’र च’ला’न गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले जानकारी दिए ।

अदालतका जिल्ला न्या’याधीश रितेन्द्र थापाको एकल इ’जलाशले थु’नछे’क आ’देशमा ला’गूऔ’ष’ध ब्रा’उ’न’सु’ग’र’को का’रोबारमा सं’लग्न भएको आ’धार देखिने भन्दै पु’र्प’क्ष’कालागि थु’ना’मा पठाएको हो । एसपि चन्दले पक्राउ प’रेकि पोखरेललाई का’रा’गा’र पठाइएको बताए । नेकपा एमाले ओलि स’मुहकि महिला नेत्री समेत रहेकि पोखरेलले चलाउने स्कुटरको डि’क्कि खो’ल्दा तराजुसहित ब्रा’उ’न सु’गर गएको फागुन १६ गते प्रहरीले ब’रा’म’द गरेको थियो ।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डि’क्कि भित्र राखेको अवस्थामा प्ला’ष्टि’कसहित तौलगर्दा २.२२ ग्राम ब्रा’उ’न सु’ग’र ब’रा’म’द भएको थियो ।इ’लाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट ख’टिएका सा’धा पो’शाकका प्रहरीले गो’प्य सू’चनाका आ’धारमा पोखरेलको स्कू’टरमा प्र’ति’बन्धि’त ला’गु’औ’ष’ध ब’रा’म’द गरेपछि पोखरेललाई नियन्त्रणमा लिएको थियो ।