स्त’नपा’न गर्न सिकाउने भन्दै ब्ला’उजको टाँक नै खो’लेर…… गर्ने चि’कित्सक पक्राउ, आ’राेपी भन्छन्….

सप्तरी – शि’शु बा’लिकालाई ज’चाउन गएकी २५ वर्षीया महिलालाई यौ’न दु’र्व्यव’हार गरेको आरोपमा शुक्रबार प्रहरीले चि’कित्सकलाई पक्राउ गरेको छ। उपचारका ब’हानामा यौ’न दु’र्व्यव’हार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

उनका अनुसार सोही अस्पतालमा बुधबार ज’न्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै के’बि’न’मा यौ’न’ज’न्य दु’र्व्यव’हा’र गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो। अस्पतालले समेत तत्कालै डा जैसवाललाई नि’लम्ब’न गरेको अस्पताल प्र’शासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

डि’स्चा’र्ज भएर घर जाने बेलामा आवश्यक स’ल्लाहका लागि शि’शुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँ’च्ने ब’हा’ना’मा आफ्नो पेट सु’म्सुम्या’एको, सं’वेदनशी’ल अ’ङ्ग छु’नुका साथै च’लाएको र अन्तमा ब्ला’उजको टाँ’क नै खो’लेर अ’श्लिल क्रि’याकलाप गर्न लागेपछि प्र’तिका’र गरेको बताइन्।

डि’स्चार्ज भइसकेको अवस्थामा पु’र्जामा पुनः केही औ’ष’धि ले’खेर डा जैसवालले पी’डितका पतिलाई औ’ष’धि पसल प’ठाएर के’बिनभित्र अ’श्लि’ल क्रि’याकलाप गरेपछि प्र’ति’का’र गर्दा बि’रा’मी’का कु’रु’वा र स्वा’स्थ्यकर्मी जम्मा भएको पी’डितले बताइन्।

डा जै’सवालले भने आफूले शि’शु बालिकालाई आमाले स्त’नपा’न गराउने तरिका सि’का’उन खो’जेको बताए। पी’डि’तले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा ब’ला’त्का’र प्र’यासको उ’जु’री दिएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आ’रोपि’तलाई हि’रा’सतमा राखी आवश्यक अ’नुसन्धान भइरहेको बताए।