माधव नेपाल र भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट नि’लम्बन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट नि’लम्बन गर्नुपर्ने बताएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेता नेपाल र रावललाई ६–६ महिना नि’लम्बन गरेर पार्टीको शु’द्धीकरण अ’भियान ब’ढाउनुको विकल्प नभएको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीलाई अ’र्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकप्रति अ’नादर, अ’पमान र अ’नुचित टिप्पणी गर्ने, स’मानान्तर ग’तिविधि गर्ने र बा’र्गेनिङ गर्ने जस्ता कार्यहरु अब मा’न्य र स्वी’कार्य न’हुनेसमेत बताएका छन्।

प्रेस सल्लाहकार थापाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित एक दर्जन नेतामाथि का’रबाहीको घो’षणा गर्ने, स’मर्थनमा थ’पडी बजाउने र पार्टी क’ब्जा गर्ने नि’यतमा स्वरमा स्वर मिलाउन त’छाडम’छाड गरेकाहरुले नै अहिले पार्टी एकताका लागि त’छाडम’छाड गरेको टिप्पणी गरेका छन्। थापाले प्रचण्ड र माधव नेपालका इ’मान्दार नो’कर बनेको भन्दै नेपाल पक्षका सबै नेताहरुमाथि आ’क्रो’श पो’खेका छन्।