मुलुकले इमान्दार राजनीतिज्ञ गु’माएको छः राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अ’सामयिक नि’धनमा दुःख व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको नि’धनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गु’माएको जनाइन् ।

स्वर्गीय जोशीप्रति श्र’द्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शो’कसन्तप्त परिवारमा स’मवेदना पनि प्रकट गरेकी छन् ।यता नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको पा’र्थिव शरीर अन्तिम श्’रद्धाञ्जलीका लागि अस्पतालबाट घर लगिएको छ ।कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार न’र्भिक अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो ।

जोशीको पा’र्थिव शरीर अस्पतालबाट काठमाडौँको ढोका टो’लस्थित घर लगिएको हो । त्यहाँबाट पुनः पार्टी कार्यालय सानेपा अन्तिम श्र’द्धाञ्जलीका लागि लैजाने तयारी रहेको कांग्रेसले जनाएको छ ।गत फागुन १४ गते बिहान म’स्तिष्कघा’त भएपछि उनलाई उ’पचारार्थ वीर अस्पताल हुँदै न’र्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मेका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा नि’र्वाचित भएका थिए।