४ वर्षकी बा’लिकालाई ५ वटा भु’स्या’हा कु’कुरले आ’क्र’म’ण गरेर मा’रे

काठमाडौं। ५ वटा भु’स्या’हा कु’कुरको स’मू’हले आ’क्र’म’ण ग’र्दा ४ वर्षकी एक अ’बो’ध बा’लि’काको ज्या’न गएको छ । ती बा’लि’का आफ्नो घरबाट बा’हि’र नि’स्कि’ना’साथ उ’नीमाथि भु’स्या’हा कुकुरहरुले आ’क्र’म’ण ग’रेका हुन् ।बा’लिका’को नाम शा’ह’द भएको खु’ला’इएको छ तर उनको पूरा नाम खु’लाइएको छैन ।

बा’लिका सा’उदी अ’रेबि’या’मा परिवारको वि’दा म’नाउने घरबाट बा’हिर नि’स्कि’एका बेला आ’क्र’म’ण’मा परेकी थिइन् ।कुकुरको आ’क्र’म’ण’मा परेपछि बा’लिकाले चि’च्या’एको उनकी आमाले सु’निन् । आमा दौ’डि’ए’र बा’हिर आउँदा छो’रीलाई कुकुरहरुले आ’क्र’म’ण गरिरहेको देखिन् ।

उनले स’हयोगको लागि चि’च्या’एपछि आएका ब’टु’वा’हरुले कु’कुरहरुलाई ल’खे’टे । बालिकालाई त’त्का’लै अस्पताल ल’गिएको थियो तर उनको मृ’त्यु भयो । मृ’त’क बा’लिकाका काका अ’ब्दु’ल्ला’ह ह’ज्जा’म अ’ल अ’ब’द अ’ल स’ल’म’ले गल्फ न्यूजसँग कुरा गर्दै यो घ’ट’नाले परिवारलाई ठू’लो ध’क्का ला’गेको बताए ।

‘हामीले भ’ति’जीलाई नजिकैको अस्पताल ल’गे’का थियौं र हामी बेलुकी करिब साढे ५ बजे अस्पताल पुगेका थियौं’ उनले भने ‘मे’डि’कल स्टा’फ’ले उनको स्थिति स्थि’र भएको भनेका थिए । को’भिड १९ को सा’वधा’नी’सम्बन्धी नि’य’मका कारण हामी अस्पतालबाहिर प’र्खिर’ह्यौं ।

बेलुकी ७ बजेर ५० मिनेटतिर हामीलाई बालिकाको नि’ध’नको खबर दि’इयो । यो हाम्रो लागि ठूलो ध’क्का थियो ।’अ’ल स’ल’मका अनुसार यो क्षेत्रमा लामो समयदेखि आ’वा’रा ज’ना’वरको कारण नि’कै स’मस्या भइरहेको छ तर प्र’शासनले यस स’म’स्यालाई स’म्बोधन गर्न केही गरेको छैन ।

उनले प्र’शास’नसँग यहाँका आ’वा’रा कु’कुरहरुलाई नि’यन्त्रण गर्न आ’ग्र’ह गरेका छन् किनकि यो क्षेत्रमा स’प्ता’हा’न्तमा बा’लबालिकासहितका प’रिवार आ’उँछन् । घटना अ’ल व’शि’ला क्षेत्रमा भएको हो जुन ठाउँ देशको राजधानी रि’याधबाट करिब १६ मा’इल टाढा छ ।