मलेसियाको सु’रक्षागार्डमा कार्यरत धन बहादुर बे’पत्ता, भेट्ने व्यक्तिलाई उचित पुरस्कार दिइने।

क्वालालम्पुर- मलेसियाको क्वालालम्पुरमा अवस्थित ई’गल आई से’क्युरिटी ए’सडिएन बि’एचडीनामक से’क्युरिटी कम्पनीमा सु’रक्षागा’र्डको रुपमा काम गर्दै आएका नेपाल ठेगाना दाङ निवासी धन बहादुर सु’नारी मगर मलेसियामै बे’पत्ता, फ’रार भएका छ्न।

यहीँ मिति सन् २०२१/०३/२२ तारिख सोमबारको दिन रोजगारदाता से’क्युरिटी कम्पनिले मे’डिकल चे’कअप ग’राउन क्लि’निक लैजाने क्रममा पा’सपोर्ट लिएर धन बहादुर मगर अ’च्चानक कसैलाई केही जानकारीनै न’दिई बे’पत्ता, फ’रार भएका हुन ।

कम्पनी श्रोतले बताए अनुसार धन बहादुर एकदमै इ’मानदार कामदार हुनुहुन्थ्यो, तर यसरी बिना जानकारी बेपत्ता हुदा चि’न्ता ब्यक्त गर्दै उनी जहाँ रहेपनि सु’रक्षीत छ्न या छैनन् भन्ने चि’न्ता लागेर खो’जिनिती सुरु गरेको र त्यसको लागी मलेसियामा कार्यरत सम्पुर्ण नेपाली ज’नसमुदाय बिच धनबहादुरलाई खो’जि गरिदिनुहुनको लागी हा’र्दिक अ’नुरोध सहित अ’पिल गरेको छ।

कम्पनीले निज धनबहादुरलाई कहिँ कतै दे’ख्नु भएमा र सम्पर्कमा ल्याइदिन सहयोग गर्नुभएको खण्डमा कम्पनीको तर्फबाट उचित पुरस्कार सहित सम्मान पनि गरिने बताएको छ। आफ्नो कम्पनीमा काम ग’र्दैआईरहेका धनबहादुर अच्चानक बे’पत्ता भएसंगै खो’जि गरिदिन हुनको लागी म’लेसियन प्रहरिलाई समेत रि’पोर्ट गरेर नि’वेदन दिईसकिएको कम्पनिले जनाएको छ।