सेनाले लोकतन्त्रको र’क्षा गर्ने वाचा गरेकै दिन १६ प्र’द’र्श’न’का’रीको गो’ली प्र’हारबाट मृ’त्यु

काठमाडौं –म्यान्मारमा सु’रक्षाक’र्मीको गो’ली प्र’हा’रबाट शनिबार १६ प्र’द’र्श’न’का’रीको मृ’त्यु भएको छ। समाचार सं’स्था रो’यटर्सका अनुसार शनिबार सेना तथा प्रहरीले गो’ली च’लउँदा १६ जनाको मृ’त्यु भएको हो।

गत फेब्रुअरी १ यता सै’न्य कू’वि’रुद्’ध स्था’नीय ना’गरि’कले विभिन्न शहरमा सेनावि’रुद्ध प्र’द’र्शन गरिरहेका छन्। अ’पद’स्थ सां’सदद्वारा ग’ठित सी’आरपी’एच नामक स’मूहका प्रवक्ता डाक्टर सा’सा भन्छन्, ‘आज सु’रक्षाक’र्मीको लागि ल’ज्जा’स्पद दिन हो।

सै’न्य शा’सकले ३ सयभन्दा बढी नि’र्दो’ष ना’गरि’कको ह’त्या गरेर स’श’स्त्र सेना दिवस मनाइरहेका छन्।’ शनिबार यां’गु’न शहरको प्रहरी स्टे’सन अगाडि चारको घ’टना’स्थ’लमै मृ’त्यु भएको छ। उक्त घ’टनामा १० जना घा’इ’ते भएको बताइएको छ ।यस्तै ला’सियो, बा’गो र हो’पिनमा पनि प्र’दर्श’नकारीको मृ’त्यु भएको खबर छ।

शनिबार मात्र म्या’न्मा’रका हालका शा’स’क तथा सेना प्र’मुख मि’न अ’ङ ला’इ’ङले लो’कतन्त्रको र’क्षा गर्ने बताएका थिए। उनले भनेका छन्,‘हामी ज’नतासँग मिल्न चाहन्छौं, किनभने लोकतन्त्रको र’क्षा गर्नुपर्छ। ना’जा’य’ज मा’ग राखेर हिं’सा भ’ड्’का’इएको छ, यसले देशमा स्थि’रता र ना’गरिकको सु’र’क्षा प्र’भावित तु’ल्याउँछ।’

म्या’न्मा’रमा गत फेब्रुअरी १ देखि सै’न्य शा’स’न लागू भएको छ र त्य’सयता लगातार म्या’न्मारमा लोकतन्त्र पु’नर्स्थापनाको माग गर्दै त्यहाँका ना’गरि’कले आ’न्दो’ल’न चर्काएका छन्। यसबीचमा से’ना तथा प्रहरीले प्र’द’र्श’नमाथि लगातार द’म’न गरिरहेको अ’धिकारवादी सं’स्थाहरुले जनाएका छन्। सु’र’क्षाक’र्मीले गो’ली नै च’ला’उने गरेका छन्।

य’द्य’पी जु’न्ता शा’सक’वि’रुद्धको प्र’दर्शन रो’कि’एको छैन। सेनाले लो’कता’न्त्रिक नेतृ आ’ङ सा’ङ सु’ची, राष्ट्रपति वि’न मि’न्टसहित देशका शी’र्ष नेताहरुलाई हि’रा’स’त’मा लिएर सत्ता ह’त्या’एका हुन्। धाँ’ध’ली गरेर सु’चीको पा’र्टीले चु’नाव जि’तेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आ’म नि’र्वाच’न गराएर मात्र सत्ता ह’स्तान्तरण गर्ने जु’न्ता शा’सकको भनाइ छ।