विशालबजार नजिकबाट नगद ३० लाख ५० हजारसहित दुई पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ विशालबजार नजिकबाट स्रोत न’खुलेको नगद रु ३० लाख ५० हजारसहित दुई जना पक्राउ परेका छन् ।शुक्रबार काठमाडौँ कालोपुल बस्ने गुल्मीका २५ वर्षीय गणेश पाण्डेसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।थप समाचार – शनिबार दिउँसो काठमाडौंको वातावरणमा केहि सुधार आएको छ । शुक्रबार विश्वकै पहिलो प्रदुषित शहरमा परेको काठमाडौं शनिबार भने तेस्रो स्थानमा झरेको छ । विश्वको प्र’दुषण मापन गर्ने आ’इक्यूएआईआर डट कमले शुक्रबार दिउँसो चीनको राजधानी बेइजिङलाई विश्वको पहिलो प्र’दुषित शहरको रुपमा मापन गरेको छ ।

त्यस्तै दोस्रो प्र’दुषित शहरको रुपमा बंगलादेशको राजधानी ढाकालाई राखेको छ । त्यस्तैगरी भारतको मुम्बाई, भारतकै कोलकत्ता, क्रमश चौँथो र पाँचौँ प्रदुषित शहरमा परेका छन् ।अहिले विश्वकै प्र’दुषित बनेको बेइजिङको ए’क्यूआई १९१ रहेको छ । त्यस्तै दोस्रो प्र’दुषित शहरमा रहेको बंगलादेशको ढाका को ए’क्यूआई १७९ रहेको छ ।

तेस्रो प्रदुषितत शहर काठमाडौंको ए’क्यूआई १६३ रहेको छ । र, चौथो र पाँचौ प्र’दुषित शहरमा रहेका मुम्बई र कोलकत्ताको ए’क्यूआई क्रमश १६२ र १५८ रहेको छ । सामान्यत ए’क्यूआई ५० भन्दा कम भएको अवस्थालाई सामान्य वातावरण मानिने बिज्ञहरुको भनाइ छ ।

ए’क्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हा’निका’रक मानिन्छ । जसले मानव स्वास्थ्यमा ग’म्भीर हा’नी पुर्याउन सक्ने स्वास्थ्यविदहरु बताउछन् । वायु प्रदुषणका कारण काठमाडौंको वातावरण धु’म्म भएको छ ।नेपालमा वायु प्रदुषण हुनुको प्रमुख कारण भारतका विभिन्न स्थानहरुबाट उ’डेर आएको धु’लो र नेपालको विभिन्न ठाउँमा भइरहेको आ’गलागी भएको विज्ञहरुको भनाइ छ ।

जसका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको सेवासमेत शुक्रबार बाटै प्रभावित भएको छ ।शनिबार पनि मौसम ख’राबी भइ भि’जिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्र’भावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।