नीरितीको चि’त्कार रो’किएन, मृ’त शरीर सु’म्सुम्या’उँदै गा’लामा चु’म्बन गरिन् – आइ लभ यु बाबा, गु’डबाई !

ललितपुरको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय परिसरमा शनिबार विहान १० बजेबाटै भी’ड’भा’ड सुरु भयो । काँग्रेस कार्यकर्ता हातमा फूल बो’केर पूर्वगेटबाट कार्यालय प्रवेश गरिरहेका थिए । केहीले बाहिरबाटै फूल बो’केर आएका थिए भने केही प्र’वेशद्वारमा बे’च्न रा’खिएको फूल कि’न्दै थिए ।

गाडीमा आएकाले गाडी बाहिरै पा’र्किङ गरे । पार्टी कार्यालयको परिसरमा सबैलाई गाडी ल्या’उन दिइएको थिएन । पार्टीका शी’र्षस्थ नेताका गाडी मात्र कार्यालय परिसरमा थिए ।बिहान ११ ः ३० बजे केन्द्रीय कार्यसमितिको आ’कस्मिक बैठक बो’लाएकाले काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यहरु ११ बजे नै सानेपा पुगिसकेका थिए ।

केन्द्रीय सदस्यसँगै काठमाडौं उपत्यका र त्यस वरिपरिका काँग्रेस का’र्यकर्ता पनि सानेपा आइरहेका थिए ।दिउँसो १२ बजेसम्म पार्टी कार्यालय प’रिसर नेता–कार्यकर्ताले भ’रिभ’राउ भइसकेको थियो । त्यहीबीचमा काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो ।बैठकमा यसअघि जस्तो गु’टगत कुराकानी भएन ।

पार्टी सभापति शेरबहादुर देउवाले बैठकको अध्यक्षता गर्दै महामन्त्री पूर्णबहादुर खड्कालाई एजेण्डा प्रस्तुत गर्न लगाए । देउवाको निर्देशनमा खड्काले बैठकको ए’जेण्डा प्रस्तुत गरे ।पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले ५९ वर्षको उमेरमा जीवनलीला त्यागेको विषयमा शो’क प्रस्ताव पा’रित गर्ने बैठकको एकमात्र एजेण्डा थियो ।

जसमा चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झु’काउने र उक्त दिनहरुमा शो’कका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने प्रस्ताव खड्काले राखे ।यस्तै चैत्र १७ गते मंगलबार केन्द्र तथा सबै जिल्ला कार्यालयहरु ब’न्द गर्ने र स्व’र्गा’रो’हणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शो’क पु’स्तिका राख्ने कांग्रेस बै’ठकले नि’र्णय ग¥यो ।

यस्तै, जोशीको स्व’र्गा’रो’हणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शो’क सभाको आ’योजना गर्ने निर्णय पनि बै’ठकले ग¥यो ।महामन्त्री खड्काद्वारा पेस गरिएको प्रस्ताव बैठकमा सहभागी सबैले हात उठाएर पा’रित गरे । अनि, नेता जोशीप्रति एक मिनेट मौ’नधारण गरेर बैठक स’कियो ।

यता जोशीको श’व उनको निवासबाट सानेपा ल्याइदिँदै थियो । जोशीको पा’र्थि’व शरीर १२ बजे नै पार्टी कार्यालयमा श्र’द्धाञ्ज’लीका लागि राख्ने भनिए पनि १ बजे मात्र श’व सानेपा ल्याइपुयो । जोशीकी श्रीमती सपना र छोरी नीरिती भा’वविह्व’ल अवस्थामा सँगै आइपुगे ।

जोशीलाई श्र’द्धाञ्ज’ली अ’प’र्ण गर्न पार्टी कार्यालयको एउटा छेउमा म’ञ्च बनाइएको थियो । शव त्यहीँ राखियो । शवको छेउमै रहेकी सपना र नीरितीले श्रीमान र पिता गु’माउनुको पी’डा आँ’शुबाट ब’गाइरहेकी थिइन् । उनलाई केही महिलाले स’म्हालिरहेका थिए ।यहीबीचमा श्र’द्धाञ्जली दिने क्रम सुरु भयो ।

पार्टी सभापति देउवाले पार्टीको झ’ण्डा ओ’डाए’र श्र’द्धाञ्ज’ली अ’र्पण गरे । अनि शीर्षस्थ नेताहरुले पा’लैपालो श्र’द्धाञ्ज’ली दिए ।श्र’द्धाञ्ज’ली दिनेको भी’डमा सपना र नीरितीलाई उ’भिन गा’ह्रो भयो । उनीहरुलाई श’वको केही पर राखिएका कु’र्सीमा ल’गेर राखियो । तर, छोरी नीरिती त्यहाँ बस्न तयार भइनन् ।

अनि काँग्रेस नेता प्रकाशमान सिंह ढा’ड’स दिन पुगे । सपना र नीरितीलाई राखिएको ठाउँनजिकै अर्को कुर्सीमा बसेर सिंहले सा’न्त्व’ना दिए ।सपना केही शा’न्त देखिए पनि नीरितीको चि’त्का’र रो’किएन । जोशीलाई श्र’द्धाञ्ज’ली दिएर काँग्रेस नेता गगन थापा पनि सपना र नीरितीलाई राखिएको नजिकै कुर्सीमा बसे ।

त्यहीबीचमा नेकपा एमाले ने’तृअष्टलक्ष्मी शाक्य पनि उनीहरु भएको ठाउँमा गइन् । केही समय बसेर बाटो लागिन् । त्यसको केही समयपछि सिंह पनि त्यहाँबाट उ’ठे । उनीहरुको अवस्था देखेर भा’वविह्व’ल बनेका गगन थापा भने ढा’डस दिइरहेका थिए ।तर, उनी आफैं पनि आँ’शु ब’गाइरहेका थिए ।

नीरिती हातमा लगाएको औंठी खो’ल्दै लगाउँदै गर्दै थिइन् । दुई छोरीका पिता गगन थापा यस्तो दृश्य देखेर भा’वह्विल देखिन्थे ।१३ वर्षीया नीरिती स्व’र्गी’य जोशीकी एक्ली सन्तान हुन् । बाबुको अ’सीम माया म’मताका साथ हु’र्कँदै गरेकी नीरिती बाबुको मृ’त शरीर हेरेर त्यहाँ धेरै समय टि’क्न सकिनन् ।

अनि एक महिलाको साहरामा उनी बाबुको श’व राखिएको ठाउँमा आइन् र मृ’त शरीर सु’म्सु’म्याउँदै गालामा चु’म्बन गरिन् । केही समय उनको त्यो क्र’म जारी रह्यो । त्यसपछि उनलाई स’म्हालिरहेकी महिलाले त्यहाँबाट छेउमा दिने प्रयास गरिन् । तर, उनी मा’निरहेकी थिइनन् ।

मु’स्किलले पछि ह’ट्दै गर्दा उनले भनिन्– ‘आई लभ यु बाबा, गु’ड बा’ई…..!जोशीको श’व पार्टी कार्यालयमै थियो । पत्नी सपना उता कुर्सीमा चि’त्कार छो’डिरहेकी थिइन् । त्यतिबेलासम्म पार्टी कार्यालयमा मानिसको भी’ड’भा’ड पा’तलिसकेको थियो ।रातो पाटि