आफ्नै बाबुद्वारा ब’ला’त्कृ’त छोरीले छोरा जन्माइन्

गुल्मीमा आफ्नै पिताबाट ब’ला’त्कृ’त भइ ग’र्भ’धा’र’ण गरेकी किशोरीले छोरा जन्माएकी छन् ।बाग्लुङको नि’सीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धा’मी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक ब’ला’त्का’र गर्दै आएको तथ्य हालै प्रकाशमा आएको हो ।

पी’डि’त बालिकाकै आमाले दिएको जा’हे’री’का अनुसार प्रहरीले ब’ला’त्का’र’मा सं’लग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।आइतबार पी’डि’त किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

पी’डि’त परिवारको आर्थिक अवस्था क’मजो’र रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भ’लामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल (सुनार) ले प’हल गरिरहेका छन् ।