एकैचोटी ६ इन्धन ट्याङ्कर दु’र्घटना, कैयौँ व्यक्तिको मृ’त्यु भएको आशङ्का

लिमा- पेरूमा इन्धन बोकेर सडकमा गु’डिरहेका ट्याङ्कर वि’ष्फो’ट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृ’त्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ । पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख ए’र्लिन सि’ल्भाले घटनाको पुष्टि गरेका छन् ।

घ’टनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै एकीन विवरण सार्वजनिक नभएको उनले बताए ।स्थानीय समय अनुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घ’टनाको विवरण दिँदै भने, “सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा च’ट्टानले सँगै रहेका छमध्ये पहिलो ट्’याङ्करमाथि ला’गेपछि ट्’याङ्करबाट इ’न्धन चु’हेको थियो।

उक्त ट्’याङ्करमा आ’गला’गिपछि वि’ष्फो’ट भएको र क्रमशः अन्य ट्’याङ्करमा पनि आ’गला’गी र वि’ष्फो’ट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । घ’टनाबारे अनुसन्धान सुरू भइसकेको छ ।”घ’टनास्थल राजधानी लि’माबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो । आ’गला’गी नियन्त्रण र वस्तीमा फै’लि’न नदिनका लागि १० द’मकल घ’टनास्थ’लमा पुगी निरन्तर काम गरिरहेका बताइएको छ ।

वि’ष्फो’टका कारण राजमार्गमा गु’डिरहेका कार तथा अन्य गा’डीहरूमा पनि अ’सर परेको बताइएको छ तर कति व्यक्तिको मृ’त्यु भएको वा घा’इते भएको भन्ने विवरण अझै आइसकेको छैन ।पेरूको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्वीटरमार्फत् उक्त क्षेत्रमा गाडी तथा मा’नवी’य आ’वतजा’वतलाई तत्कालका लागि रो’किए’को र सवारी चालकहरूलाई सा’वधा’नी अ’पनाउन आग्रह गरेको छ ।