होली मेलामा झ’ड’प: नेपाली कांग्रेस जिल्ला का’र्यसमिति सदस्य प्रकाश कुँवर सहित २ जनाको ह’त्या

फागु खेल्ने क्रममा झ’ड’प हुँदा बागलुङमा २ जनाको मृ’त्यु भएको छ । नि’सिखो’ला र ब’डिगा’ढ गाउँपालिकाको बीचमा पर्ने ब’ल्दे’को धु’री भन्ने ठाउँमा आइतबार साँझपख झ’ड’प भएको थियो ।मृ’त्यु हुनेमा नेपाली कांग्रेस बागलुङ जिल्ला का’र्यसमिति सदस्य प्रकाश कुँवर र कांग्रेसका क्रि’याशील सदस्य दीपक प’रियार रहेको नि’सीखो’ला गाउँपालिका वडा नम्बर ७ अध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए ।

घ’टनामा १०÷१२ जना सम्पर्कमा न’आएको खबर आफूले पा’एको वडाध्यक्ष कुँवरले बताए । उनले भने,‘र’माइलोका लागि युवाहरु भे’ला हुने ठाउँ हो, झ’ड’पपछि मृ’त्यु भएको खबर पाएको छु, के भएको हो, अझै बुझ्न पाएको छैन ।’सामान्य वि’वा’द हुँदा झ’ड’प भएको र पछि वि’वा’द’ले राजनीतिक रु’प लिएको स्था’नीयले बताएका छन् ।

स्थानीय धनबहादुर बुढाको ने’तृत्वमा आएको टो’लीले आ’क्र’म’ण गरी घा’इ’ते ब’नाएर कुँवर र प’रियारलाई खो’ल्सा’मा फा’ले’को प्र’त्यक्षदर्शी रुपेश श्रेष्ठले बताएका छन् ।स्था’नीयले खो’ज्दै जा’नेक्रममा दुवैजनालाई मृ’ता’वस्थामा फे’ला पा’रेका थिए ।उनीहरु दुवैजना नि’सिखो’ला गाउँपालिका ७ रा’जकु’ट नि’वासी हुन् ।

घ’टनाका बारेमा जानकारी हुनासाथ इ’लाका प्रहरी कार्यालय बु’र्तिबा’ङ र जिल्ला प्रहरी कार्यालयबाट टोली ख’टाइएको बागलुङका डिएसपी इ’कवाल ह’वारीले बताए । घ’टना साँझ ५ बजेतिरको हो । उनले भने, ‘पि’कनि’क गएका युवाबीच झ’ड’प भएको भन्ने सु’न्नमा आएको छ, हाम्रो टो’ली घ’टना’स्थलमा पु’गिसकेको छ, तर फोन स’म्पर्क हुन सकेको छैन ।’ २ जनालाई भी’र’बाट ख’साइ’दिएको भन्ने प्रा’रम्भिक सू’चना प्राप्त भए पनि वि’स्तृत विवरण आउन बाँ’की रहेको उनले बताए ।