२३९ यात्रुसहित चीन गइरहेको विमानमा अमेरिकी सेनाले मि’सा’इ’ल हा’नेको दा’बी

काठमाडौं। मलेसियन एयरलाइन्सको विमान ए’मएच ३७० ले बो’केर चीन लैजाँदै गरेका वि’द्युतीय उ’पकरणहरु ज’फत गर्ने प्रयासमा वि’फल भएपछि अमेरिकी वा’यु से’नाले यो वि’मानमा मि’साइ’ल आ’क्र’म’ण गरेको र सो आ’क्र’म’ण’का कारण विमान हि’न्द महासागरमा दु’र्घ’ट’ना हुँदा २३९ जना यात्रुको ज्यान गएको एक नयाँ पुस्तकमा दा’वी गरिएको छ ।

खोज पत्रकार फ्लो’रेन्ट डे चा’ङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सि’ग्न’ल जा’म गर्ने प्रविधिको प्रयोग गरेर यो वि’मानमार्फत गइरहेको क’न्साइ’नमे’न्ट नियन्त्रणमा लिने प्रयास गर्दा दु’र्घ’ट’ना भएको दा’वी गरेकी छिन् ।द सनमा प्रकाशित रिपोर्टअनुसार चा’ङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डि’स्एपियरिङ एक्टः द इ’म्पोसिबल के’स अफ ए’मएच ३७०’ मा आफूले इ’तिहासकै सबैभन्दा ठूलो उ’ड्डयन र’हस्यमाथि ७ वर्षसम्म गरेको अ’नुसन्धानपछि आफूले स्था’पित गरेका थ्यो’रीहरु विस्तृत रुपमा लेखेकी छिन् ।

डि चा’ङगेले यो घ’टनालाई बि’डम्बनापू’र्ण भन्दै आ’धिकारि’क घटनाहरु छ’लमा आधारित भएको भनेकी छिन् । यो बो’इङ ७७७ विमान पू’र्वनिर्धारित रुपमा क्वा’लालम्पुरबाट बे’इजिङको लागि उ’डेपछि एक घण्टाभित्रै ना’टकीय परिवर्तन भएर विमान हिन्द महासागरमा दु’र्घट’ना भएको देखिन्छ ।

डि चा’ङगे’ले भने नि’ष्कर्षलाई डा’इभ’र्सन अ’परेश’न भनेकी छिन् जसलाई पछिल्लो समयमा सबैभन्दा ठूलो ग’ल्ती लु’काउने प्र’यासको सं’ज्ञा पनि दिएकी छिन् । ४ सय पे’जको पुस्तकमा फ्रा’न्सकी यी पत्रकारले अमेरिकी वा’यु से’नाले यो विमानलाई नि’यन्त्रणमा लि’न खो’जेको बताएकी छिन् ।

अमेरिकी वा’युसे’नाले यो विमानलाई ट्रया’किङ टे’क्नोलोजी प्रयोग गरेर रा’डा’र’मा नदेखिने ब’नाएको र यसैले वि’ना’श’का’री परिणाम ल्याएको बताएकी छिन् ।डि चा’ङगेका अनुसार ए’मएच ३७० ले विद्युतीय उपकरणको शि’पमेन्ट बो’केर चीन जाँदै थियो र यसलाई अमेरिकाले स्वी’कृत गरेको थिएन ।

पुस्तकमा उनले अमेरिकी सेनाले यो विमानलाई रि’रुट गर्ने प्रयास गर्दा विफ’ल भएपछि मि’सा’इ’ल हा’ने’र उ’डाइदि’एको र अहिलेसम्म यो विषयलाई ढा’कछो’प गर्ने प्रयास गरिरहेको दा’वी गरेकी छिन् । उनका अनुसार शि’पमेन्टमा २.५ टन ‘क’मजोर द’स्तावे’जीकरण गरिएका मो’टोरो’ला वि’द्युतीय उ’पकरण’ थिए ।

यिनीहरु ठि’कसँग सु’र’क्षा मा’पद’ण्ड पुरा गरेका थिएनन् र यिनीहरु अमेरिकाका थिए ।डि चाङगेका अनुसार सम्भवतः यो विमानको म्या’ग्नेटि’क फि’ल्ड ब्ल’क गरेर यसलाई रा’डा’रबाट गा’यब पा’र्नको लागि २ वटा अमेरिकी एयरबर्न अ’र्ली वा’र्निङ विमानहरु यसको तल र माथि उ’डेका थिए ।

डि चा’ङगेले लेखेकी छिन् ‘विमानलाई मि’साइ’ल हा’न्नु ठूलो ग’ल्ती हुन सक्छ तर विमान र यसको विशेष का’र्गो’लाई चीनको हातमा जानबाट रो’क्ने अ’न्तिम प्रयास पनि थियो ।’ डि चा’ङगेले यो विषयमा मार्च २०१४ देखि खोजी सुरु गरेकी थिइन् ।म’लेसियन एयरलाइन्सको विमान एमएच ३७० २०१४ को मार्च ८ देखि बे’पत्ता छ ।

यो विमान अ’न्तिम पटक दक्षिण चीन सा’गरमाथि रा’डारमा देखिएपछि बे’पत्ता छ । यो विमान हि’न्द महासागरमा दु’र्घट’ना भएको अनुमान गरिएको छ । यसमा २२७ यात्रु र १२ जना चा’लकदलका सदस्य गरी कूल २३९ जना थिए । यी यात्रुमध्ये १५३ जना चि’नियाँनाग’रिक थिए ।