अमेरिकामा भ’यानक कार दु’र्घटना, घा’इते सुविन वास्तोला आ’ईसीयुमा

ओहायोमा कार दु’र्घटनामा घा’इते सुविन वास्तोलाको आ’ईसीयुमा उपचार भइरहेको छ । ए’त्ना टा’उनसिपमा गत बिहिबार दिउसो भएको कार दु’र्घटनामा वास्तोला गम्भिर घा’इते भएका थिए । उनको माउन्ट क्यारामेल इ’स्ट अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर नेपाल स्थायी घर भएका बास्तोला हालैमात्र बो’ष्टनबाट ओहायोको ब्ल्या’कलिकमा बसाई सरेका थिए । ओहायो स्टे’ट यु’निभर्सिटीमा सु’रक्षा र खु’फिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा ग्र’याजुएट हुदै थिए । पढाइसकेर काममा जाँदै गर्दा उनको गाडीलाई दिउसो २ बजेर ५० मिनेटमा गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो ।

दु’र्घटनामा उनको टा’उको र पि’ठ्युमा ग’म्भिर चो’ट लागेको थियो । साथै फो’क्सोमा पनि ग’म्भिर अ’सर परेको र अहिले भे’न्टिलेटरमा राखिएको जनाइएको छ । उनका बुबाआमा अमेरिकामा नै रहेको र अहिले सबै काम छा’डेर छोराकै हे’रचाहमा लागिरहेको जनाइएको छ ।

उ’पचार र परिवारलाई सहयोगका लागि अहिले गो’फण्डमीमा सहयोग संकलन सुरु गरिएको छ । ४० हजार डलर लक्ष्यसहित सुदर्शन वास्तोलाका तर्फबाट किरण संग्रौलाले सुरु गरेको गोफण्डमीमा अहिलेसम्म ६ हजार ६ सय डलर संकलन भएको छ ।१८ बर्षका टि’नएजर मा’इलो जो’न्सनले चलाएको टो’यटा क्या’म्री गाडीले बाटोको से’न्टर ला’इन पार गरेर २४ बर्षका सुविनले च’लाएको हु’ण्डाई गाडीलाई ठ’क्कर दिएको थियो ।

त्यसपछि जो’न्सनले च’लाएको गाडी २१ बर्षका ह’ले हो’जले चलाएको गाडीमा ठो’क्किएको थियो । त्यसबाट उ’छिटिएको गाडीको टु’क्रा क्या’थलिन पे’रीले च’लाएको गाडीमा ठो’किएको थियो ।घ’टनामा ४ वटै गाडीका चालकहरु घा’इते भएकोमा सुविन र जो’न्सनको अवस्था ग’म्भिर रहेको छ भने अरु दुईजना सामान्य घा’इते भएका छन् । जो’न्सनले चलाएको गाडीबाट उ’छिटिएका ’इडुवार्डो रे’इसको गत बुधबार मृ’त्यु भएको छ ।