सिके राउतलाई हि’रा’स’त’मा लिन पक्राउ पु’र्जी जा’री

जनकपुरधाम ।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतवि’रुद्ध पक्राउ पु’र्जी जा’री भएको छ ।रा’ज्यवि’रुद्धको सं’गठित अ’परा’धमा जिल्ला अदालत नवलपरासीले उनी वि’रुद्ध पक्राउ पु’र्जी जा’री गरेको हो ।सिके राउतलाई ३५ दिनभित्र अदालतमा हा’जिर हुन नवलपरासी जिल्ला अदालतले सूचना जा’री गरेको छ।

सोमबार प्रकाशित गोरखापत्रको १३ नम्बर पेजमा यो सूचना प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँगको सहमतिपछि एक वर्षअघि नै शा’न्तिपू’र्ण राजनीतिमा आएका उनी वि’रुद्ध गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले राउतवि’रुद्ध पक्राउ पु’र्जी जा’री गरको हो।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हा’जिर हुन भनिएको छ। राउतको घर प’त्ता नलागेको भन्दै अदालतले गोरखापत्रमा सार्वजनिक सू’चना प्रकाशित गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।

राउत वि’रुद्धको मु’द्दामा म्याद ता’मेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सू’चना जा’री गरेको हो। सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य वि’रुद्’धको अ’पराधमा मु’द्दा दा’यर भएको थियो। बाटाका म्या’दबाहेक ३५ दिनभित्र आफ्नो स’वुद प्र’माण लिई हाजिर हुन आउनसमेत सू’चनामा उल्लेख छ। हाजिर हुन नआएमा का’नुनअनुसार हुने भ’निएको छ।