योजनाब’द्ध रुपमा ह’त्या गरिएको भन्दै का’रबाहीको माग

बागलुङ-बडिगाड घ’टनाको नि’ष्पक्ष छा’नबिन गरि दो’षी’लाई का’रवा’हीको दा’यरामा ल्याउने नेपाली कांग्रेस बागलुङले मा’ग गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै घ’टनामा संलग्नलाई का’रवा’ही गर्न र घा’इतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ ।

जिल्ला सभापति दिपेन्द्र बहादुर थापाद्वारा ह’स्ताक्षे’रित विज्ञप्तीमा कांग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक द’माईमाथि सु’नियोजित रुपमा सां’घा’ति’क ह’मा’ला गरि यो’जनाबद्ध रुपमा ह’त्या गरिएको घ’टना प्रति कांग्रेसको ग’म्भी’र ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

घ’टनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले प्र’माण दिएको र सु’नियो’जित रुपमा अ’प’रा’धिक मा’न’सि’क’ता’बाट प्रे’रित भइएको विज्ञप्तीमा उल्लेख छ । झ’ड’पमा घा’इते भएका ज्ञानु द’माई लगायतका घा’इतेहरुको उपचारमा सरकारले गर्नु पर्ने बताइएको छ ।