मृ’तक तीनै जनाको दे’वघा’टमा अ’न्त्ये’ष्टि

पश्चिम चितवनको पकौडीमा भएको दु’र्घटनामा स्कुटरसँग ठ’क्कर खाने बसका चालकवि’रुद्ध सवारी ज्यान मु’द्दा द’र्ता भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठ’क्कर खाने ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध आज सवारी ज्यान मु’द्दा दर्ता भएको छ ।

उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।उनले चलाएको बसले शनिबार साँझ ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिँदा एकै परिवारका तीनको मृ’त्यु भएको थियो । मृ’तक तीनै जनाको देवघाटमा अ’न्त्ये’ष्टि गरिएको मृ’तकका आफन्तले जानकारी दिएका छन ।

उनले भने,‘यातायात व्यवसायीसँग आ’पसी समझदारी हुन नसक्दा अ’न्तेष्टिमा ढि’लाइ भएको हो । भरतपुर अस्पतालमा पो’ष्ट’मा’र्ट’म गरेर अ’न्त्ये’ष्टि’को लागि लगिएको छ ।’मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले वि’परीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठ’क्कर दिएको थियो । दु’र्घटनामा स्कु’टर चालक मोहन र स्कुटरको पछाडि सवार अन्य दुईको मृ’त्यु भएको थियो । बसका चालक दू’रा प्रहरी नियन्त्रणमा रहेका छन् ।

दु’र्घ’ट’ना’को अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । संयोग पनि कस्तो थियो भने मृ’त’क मोहन पनि सोही रु’टको भरतपुरबाट ठो’रीसम्म च’ल्ने बसको सवारी चालक नै रहेको पा’रिवारिक स्रोतले बताएको छ ।